बजेटले अर्थतन्त्रलाई गति दिने सम्भावना न्यून, लचिलो मौद्रिक

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ग्लोबल पोसिली एजेन्डा २०२४ मार्फत वित्त नीतिमा सुधार गर्दै दिगो आर्थिक गतिविधि बढाउने गरी काम गर्न सदस्य राष्ट्रहरूलाई सुझाव दिए पनि अर्थ मन्त्रालयले राष्ट्र बैंकबाट

निजगढ बनाउनेलाई काठमाडौं विमानस्थल सञ्चालन गर्न दिनुपर्ने, पोखरा र भैरहवा एउटैलाई दिन सुझाव

काठमाडौं । बारामा निर्माण गर्न लागिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नेलाई नै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न दिनुपर्ने सुझाव अध्ययन समितिले दिएको छ । अध्ययन समितिले निजगढ बनाउनेलाई काठमाडौंस्थित

नेपाली चिया निर्यातमा फेरि भारतको अड्को, चिया बोकेका १६ ट्रक सीमामा अलपत्र

काठमाडौं । भारतले अड्को थापेर नेपाली चियाको निर्यातमा सिर्जना गरेको अवरोध हटाउन दुई मन्त्रालयले समस्या समाधानका लागि कूटनीतिक पहल सुरु गरेको छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग,

घरैअघि बाटो पुर्‍याउन सांसद र मन्त्रीको मरिहत्ते, १ खर्ब २४ अर्बको सिलिङ पाएको मन्त्रालयसँग मागे २० अर्बभन्दा बढिको योजना

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम बनाउने पूर्व सन्ध्यामा वर्तमान सांसददेखि बहालवाला मन्त्रीसम्मले सडक विभागसँग २० अर्बभन्दा बढी रुपैयाँबराबरको योजना माग गरेका छन् । यसबाहेक पूर्व

सिंहदरबारमा बजेट माग्नेको भिड, संघीयताको मर्मविपरित खुद्रे आयोजनामा सांसदकै दबाब

काठमाडौं । आगामी आर्थिक वर्षको लागि बजेट बनाउने चटारोमा सिंहदबारभित्रका विभिन्न मन्त्रालयलाई बढेको छ । विकासे मन्त्रालय अन्तर्गत नै देशका अधिकांश आयोजनाहरु सञ्चालन हुने गरेका छन् । विभिन्न मन्त्रालयले तय

बजेट श्रृंखला: किन गर्छन् अर्थमन्त्रीले करका दरमा चलखेल ?

काठमाडौं । नेपालको संविधानले निर्देश गरेअनुसार जेठ १५ गते संघीय संसद्मा अर्थमन्त्रीले बजेट पेश गर्दछन् ।आगामी आर्थिक वर्षको लागी बजेट बनाउने चटारो सुरु भइ सकेको छ । त्यसका लागी अर्थ

किन सञ्चालन भएन कार्गो रेल ? यस्तो छ नालीबेली

काठमाडौं । विराटनगरमा अझै पनि कार्गो रेल सञ्चालन नभएको पाइएको छ । कार्गो रेल सञ्चालन गर्न सरकारले इच्छा शक्ति देखाउन नसकेकाले उदघाट्न भएको झण्डै १० महिना बित्न लाग्दा पनि कार्गो

झण्डै १४ करोड रुपैयाँको चलखेल गरि जीटुजीमा मल ल्याइँदै

काठमाडौं । रसायनिक मल आपूर्ति गर्ने सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले मोटो ‘कमिशन’ को लागि जीटुजी (सरकारद्वारा सरकारलाई) प्रणालीअन्तर्गत २५ हजार टन डिएपी मल ल्याउन लागेको छ । कृषि सामग्रीले

बिसं २०८०: देश सिंहदरबार र वालुवाटार वरिपरि घुम्दा अर्थतन्त्र खुम्चिएको वर्ष

काठमाडौं । वर्ष २०८०मा संघीय गणतन्त्र नेपाल खुम्चिएर सिंहदरबार र वालुवाटार वरिपरि मात्रै देखियो । सिंहदरबारका पटांगिनीहरुमा हरेक वर्षझैं नयाँ वर्ष २०८० ले उत्साह ल्यायो अनि वालुवाटारमा पनि रौनक छायो

अनलाइन फूड डेलिभरी अब कानुनी दायरामा: अनुमति नलिइ व्यवसाय गरे ५ लाख जरिवाना, ५ वर्षसम्म कैद

काठमाडौं । पछिल्लो समयमा इन्टरनेटको माध्यमबाट घर तथा कार्यालयमा तत्कालै डेलिभरी हुँदै आएको ‘अनलाइन फूड’ डेलिभरीलाई सरकारले नियमनको दायरामा ल्याएको छ । कोभिडकालदेखि बजारमा बग्रेल्ती अनलाइन फूड डेलिभरी व्यापार आफूखुशी