आफ्नै घोषणाबाट पछाडि फर्कंदै अर्थ मन्त्रालय, असारमा रकमान्तर

बजेट विनियोजन कुशलता बढाउँदै वित्तीय अनुशासन कायम गर्न असार महिनामा कुनै पनि रकमान्तर नगर्ने घोषणा गरेको अर्थ मन्त्रालयले आफ्नो पूर्व अडानबाट फिर्ता हुँदै एक शीर्षकमा रहेको बजेट अर्को शीर्षकमा सार्न

प्रभावितले अझै पाएनन् राहत, एकले अर्कोमाथि दोषारोपण गर्दै

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमामा विनाशकारी बाढी आएको ३ वर्ष पुगेको छ । बाढीबाट प्रभावित हेलम्बु गाउँपालिकाका स्थानीयबासीको आँखा अझै रसाइरहेकै छ । असार लाग्नासाथ फेरि उह‍ी वितण्डा मचाउने गरी

धेरै कमाउनेलाई सरकारले दियो छुट, ११ लाखसम्मको कमाइमा आयकर तिर्नु नपर्ने

काठमाडौं । धेरै कमाउने व्यक्तिलाई सरकारले आयकरमा थप छुट दिने भएको छ । अबदेखि वार्षिक १५ लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्तिले ११ लाख रुपैयाँसम्मको कमाइमा आयकर छुट पाउने भएका हुन्

दफा ५७ संशोधन: लाइसेन्स पाएका कम्पनीले थप लाभ पाउने, राज्यले अर्बौं राजस्व गुमाउने

पुराना कम्पनीमा पुँजी थप गर्दा सहुलियत दिने गरी आयकर ऐनको दफा ५७ मा गर्न लागिएको संशोधन साना कम्पनीमा पुँजी थप गर्नभन्दा पनि सरकारबाट पाएको लाइसेन्सले भ्यालुयसन बढेका जलविद्युत, टेलिकम जस्ता

कर्मचारी पाल्न उपभोक्तालाई करमाथि कर, सरकारलाई किन लाग्दैन जनतासँग डर ?

काठमाडौं । सरकारी कर्मचारीलाई तलब-भत्ता खुवाउन पेट्रोलियम पदार्थबाट उठाइएको वातावरण करको दुरुपयोग गरिरहेको सरकारले हरित कर पनि उठाउन थालेकाे छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसद्को संयुक्त

वर्षमान पुन र जनार्दन शर्माको लडाइमा ३६ अर्ब लगानी थपेका स्टिल उद्योगी ‘सहिद’

काठमाडौं । नेपालमा सरकारको स्थीर नीति नभएका कारण पछिल्ला वर्षमा उद्योगीहरु लगानी गर्न डराउन थालेका छन् । एउटा सरकारले लिएको नीति अर्को सरकार आएर उल्टाउने मात्र होइन एउटै पार्टीको सरकार

राज्यलाई अर्बौं नोक्सान पुर्‍याउने गरी अर्थमन्त्री पुनले कसको स्वार्थमा गरे दफा ५७ मा छेडखानी ?

आर्थिक विधेयक २०८१ मार्फत अर्थमन्त्री वर्षमान पुनले केही कम्पनीलाई लाभ हुने गरी आयकर ऐनको दफा ५७ मा गरेको संशोधनले सेयर खरिद बिक्री नगरी पुँजी बढाएरै कम्पनीको स्वामित्व परिवर्तन गर्ने बाटो

बजेटमा ओलीको असन्तुष्टि, सिलिङभन्दा २० अर्ब बढी बजेट पाउँदा पनि किन रिसाए महासेठ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएजस्तो देखिएको टिप्पणी गरे । शनिबार एमाले संसदीय दलको बैठकमा ओलीले बजेटमाथि असन्तुष्टि पोखेका हुन्

अर्थतन्त्र समस्यामा रहेको स्वीकार गरेको बजेटले आर्थिक गतिविधि बढाउन नसक्ने

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा संरचनात्मक समस्या रहेको स्वीकार गर्दै सार्वजनिक गरेको बजेट नयाँ रोजगारीका अवसर सिर्जना गर्न, औद्योगिक उत्पादन तथा उत्पादकत्व बढाउन तथा समस्यामा रहेका व्यवसायीको आम्दानी बढाउन सफल हुनेमा

एनसेलबाट बैंक ऋणको दुरुपयोगः १ अर्ब ३३ करोडको ब्याजसहित कर निर्धारण गर्नुपर्ने

काठमाडौं । नेपालमा दुई दशकदेखि दूरसञ्चार सेवा प्रदान गरिरहेको निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले विदेशी ऋणको दुरुपयोग र कर छलि गरेको पाइएको छ । टेलिया सोनेराबाट अजियाटाले खरिद