महासेठको खेलोफड्को: परिवारदेखि ससुरालीसम्मको स्वार्थका आयोजनामा अर्बौं बजेट

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयतर्फ ल्याइएको बजेटको बिषयमा असार ४ गते प्रतिनिधि सभामा सांसदहरुले छलफल गर्दै थिए । छलफलकै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले

पुन र मरासिनीबाट वित्तीय अनुशासनमाथि खिल्ली, तजबिजी अधिकार लिएर मनपरी भुक्तानी !

काठमाडौं । ५ वर्षअघि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन ल्याउँदा सार्वजनिक वित्तमा राम्रै अनुशासन कायम हुने अपेक्षा थियो । विषेशगरी उत्ताउलो तरिकाले हुने रकमान्तरको रोग रोक्न यो ऐन सञ्जिवनी

कालोसूचीमा परेपछि नयाँ कम्पनी खोलेर ठेक्का लिने क्रम बढ्दो

काठमाडौं । एकातिर आफूले गरेको कामको भुक्तानी पाउन नसकेको निर्माण व्यवसायीहरु अर्कोतिर धमाधम कालोसूचीमा पर्ने क्रम बढ्दो छ । सरकारले निर्माण कार्यको बक्यौता भुक्तान नगर्ने तर धमाधम कालोसूचीमा राख्दै जाने

वर्षमा ५ महिना थन्किन्छन् नेपाल एयरलाइन्सका २ न्यारोबडी जहाज, किन हुन्छ ग्राउन्डेड ?

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाज विभिन्न कारणले वर्षमा ५ महिनासम्म ग्राउन्डेड हुने गरेको छ । निगम व्यवस्थापनको लापरवाही र कमजोर नेतृत्वका साथै प्राविधक कारणले जहाज ग्राउन्डेड हुने समय बढिरहेको

अन्तःशुल्क स्टिकर प्रकरण: कर्मचारीमाथि मुद्दा, सैद्धान्तिक सहमति दिने जनार्दन शर्मालाई उन्मुक्ति !

यदी सुरक्षण मुद्रण केन्द्रमार्फत् अन्तःशुल्क छपाइमा भ्रष्टाचार भएको हो भने कर्मचारीको रायविपरित सैद्धान्तिक सहमति दिने जनार्दन शर्मामाथि कुन आधारमा मुद्दा चलेन ? यो प्रश्न अख्तियारसामु छ । काठमाडौं । अन्तःशुल्क

२०७२ माघदेखि ०७५ वैशाखसम्मको बिजुलीको बक्यौता ६ अर्ब ६० करोड, कसको कति ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ उठाउनुपर्ने निष्कर्ष निकालेको छ । प्राधिकरणको सञ्चालक समितिका एक

श्री एयरको आक्रामकताले बुध्दको एकाधिकार टुट्दै, ‘फेयर वार’ले यात्रुलाई फाइदा

अन्तरिक उडानमा निजी क्षेत्रका वायुसेवाबीच हुने प्रतिस्पर्धाले भाडादर पनि सस्तो भएको छ । निजी वायुसेवाले ठूलो क्षमताको जहाज ल्याउनु र एकपछि अर्को गन्तव्यमा प्रतिस्पर्धा हुनुको फेयर वारले यात्रुलाई नै लाभ

आफ्नै घोषणाबाट पछाडि फर्कंदै अर्थ मन्त्रालय, असारमा रकमान्तर खुला गर्ने तयारी

बजेट विनियोजन कुशलता बढाउँदै वित्तीय अनुशासन कायम गर्न असार महिनामा कुनै पनि रकमान्तर नगर्ने घोषणा गरेको अर्थ मन्त्रालयले आफ्नो पूर्व अडानबाट फिर्ता हुँदै एक शीर्षकमा रहेको बजेट अर्को शीर्षकमा सार्न

प्रभावितले अझै पाएनन् राहत, एकले अर्कोमाथि दोषारोपण गर्दै

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमामा विनाशकारी बाढी आएको ३ वर्ष पुगेको छ । बाढीबाट प्रभावित हेलम्बु गाउँपालिकाका स्थानीयबासीको आँखा अझै रसाइरहेकै छ । असार लाग्नासाथ फेरि उह‍ी वितण्डा मचाउने गरी

धेरै कमाउनेलाई सरकारले दियो छुट, ११ लाखसम्मको कमाइमा आयकर तिर्नु नपर्ने

काठमाडौं । धेरै कमाउने व्यक्तिलाई सरकारले आयकरमा थप छुट दिने भएको छ । अबदेखि वार्षिक १५ लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्तिले ११ लाख रुपैयाँसम्मको कमाइमा आयकर छुट पाउने भएका हुन्