साङयङको शोरुम नक्सालमा, गाडीकिन्दा ५ लाख नगद छुट

काठमाडौं । नेपालको नम्बर १ मोबाइल बिक्रेता कम्पनी आइएमएस ग्रुपले, आइएमएस मोटर्स अन्तगत काठमाडौंको नक्सालमा साङयङ गाडीको शोरुम उद्घाटन गरेको छ । शोरुमको उद्घाटन नेपालका लागि कोरियाका राजदुत चो यंग जिनले

कांग्रेसएमाले मिलेर नेफ्सकुनमा माओवादीलाई हराए, अध्यक्षमा बस्नेत

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को अध्यक्षमा डिबी बस्नेत विजयी भएका छन् । बस्नेतले १ हजार १ सय ७७ मत ल्याएर विजयी भएका हुन् ।

पाटनलाई नमुना शहर बनाउन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

बैतडी । देशका १० नमुना सहरमध्येको जिल्लाको पाटनको विकास हुन नसकेको भन्दै स्थानीयवासीले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई आज ज्ञापनपत्र बुझाएका छन् । विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिले

बाटो कब्जा गरी उद्योग खोलेको भन्दै अर्बपति बिनोद चौधरी विरुद्ध अदातमा मुद्दा दायर

काठमाडौँ  । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । काठमाडौँ जिल्ला साविक सतुङ्गल गाविस–७ र

महंगी ४.८ प्रतिशतले मात्रै बढेको राष्ट्र बैंकको दाबी

काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य बढेर जनताको ढाड सेकिइरहेको छ । तर, महंगीबारे आधिकारिक तथ्यांक सार्वजानिक गर्ने निकाय नेपाल राष्ट्र बैंकले महंगी जम्मा ४.८ प्रतिशतले मात्रै बढेको दाबीसहितको तथ्यांक

कुन मन्त्रीको कति सम्पति ? हेर्नुहोस् पूर्णविवरण

काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले बुधबार प्रधानमन्त्री तथा सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजानि गरेको छ । सम्पत्ति विवरण सार्वजानिक गर्ने मन्त्रीहरुमध्ये कांग्रेसका मन्त्रीहरु निकै धनी देखिएका छन् । तर, प्रधानमन्त्री पुष्पकमल

योजना आयोगका उपाध्यक्ष भन्छन्,-निर्वाचन घोषणा भएमात्रै पुरक बजेट आउँदैन

काठमाडौं । सरकारले पुरक बजेट ल्याउँछ कि ल्याउँदैन भनेर विभिन्न प्रकारका बहसहरु भइरहेका बेला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले सरकार पुरक बजेट ल्याउने तयारीमा रहेको बताएका छन् । सरकारसँग

कालोबजारी गर्ने दुई सहकारीका अध्यक्ष प्रहरीको फन्दामा

गौशाला । महोत्तरी प्रहरीले मङ्गलबार जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सोनौल-४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष

२० पत्रकारसहित ६८ जनालाई जागिर खुल्यो

काठमाडौं । सरकारी मिडिया गोरखापत्र संस्थानमा पत्रकारसहित ६८ जनालाई जागिर खुलेको छ । विभिन्न पदमा खुलेको जागिरमा ८ कक्षा पास गरेकादेखि स्नातक तहसम्म अध्ययन गरेकाले आवेदन दिन सक्नेछन् । संस्थानले

लोडसेडिङ अन्त्य गर्न उर्जा मन्त्रालयलाई अर्थले दियो ५ अर्ब ३७ करोड थप बजेट

काठमाडौं । लोडसेडिङ अन्त्य गर्ने अभियानमा लागेको उर्जा मन्त्रालयलाई अर्थ मन्त्रालयले थप बजेट निकास गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले उर्जा मन्त्रालयलाई सोमबार थप ५ अर्ब ३७ करोड