२० पत्रकारसहित ६८ जनालाई जागिर खुल्यो



काठमाडौं । सरकारी मिडिया गोरखापत्र संस्थानमा पत्रकारसहित ६८ जनालाई जागिर खुलेको छ ।

विभिन्न पदमा खुलेको जागिरमा ८ कक्षा पास गरेकादेखि स्नातक तहसम्म अध्ययन गरेकाले आवेदन दिन सक्नेछन् ।

संस्थानले गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशन गरी दरखास्त आह्वान गरेको छ ।

इच्छुक आवेदकले ३५ दिनभित्र संस्थाको न्यूरोडमा रहेको कार्यालयको कर्मचारी प्रशासन शाखामा आवेदन बुझाउन सक्नेछन् ।

गोरखापत्रमा २० पत्रकारको आवश्यकता

१ कार्यकारी सम्पादक १ जना (आ.प्र)
२ सह–सम्पादक १ जना (आ.प्र)
३ उप–सम्पादक २ जना (आ.प्र)
४ समाचारदाता (अंग्रजी) १ जना (खुल्ला)
५ सहायक समाचारदाता नेपाली (३ खुल्ला,१ महिला, १ आदिवासी जनजाति,१ मधेशी)

६ सहायक समाचारदाता अंग्रेजी (२ खुल्ला, १ महिला, १ आदिवासी)
७ जुनियर फोटोग्राफ (१ खुल्ला, १ महिला)
८ जुयिर आर्टिष्ट (२ खुल्ला, १ महिला)

प्रशासनमा १७ जना

१ प्रशासन अधिकृत (१ खुल्ला)
२ कानुन अधिकृत (१ खुल्ला)
३ डकुमेन्ट अधिकृत (१ खुल्ला)
४ लेखा अधिकृत (१ खुल्ला)
५ बजार अधिकृत (१ खुल्ला)
६ वरिष्ठ सहायक प्रसाशन (१ खुल्ला,१ महिला)
७ वरिष्ठ सहायक बजार (१ खुल्ला)
८ वरिष्ठ भण्डार सहायक (१ खुल्ला)
९ वरिष्ठ सहायक डकुमेन्ट (१ खुल्ला)
१० लेखापाल (१ खुल्ला)

११ सह खजाञ्ची (१ खुल्ला)
१२ सहायक (२ खुल्ला, १ महिला)
१३ कानुन सहायक (१ खुल्ला)
१४ भण्डार सहायक (१ खुल्ला)

३१ जना प्राविधिक 

१ वरिष्ठ कम्प्युटर अधिकृत (१ आ.प्र)
२ प्रुफिङ अधिकृत नेपाली र अंग्रेजी (१,१ खुल्ला)
३ प्रोशेष अधिकृत (१ खुल्ला)
४ सहायक कम्प्युटर अधिकृत (२ खुल्ला,१ महिला)
५ कम्प्युटर इन्जिनियर (१ खुल्ला)
६ मेकानिकल इन्जिनियर (१ खुल्ला)
७ प्रेश अधिकृत (१ खुल्ला)
८ प्रुफरिडर नेपाली (१ खुल्ला)
९ वरिष्ठ कम्प्युटर अधिकृत (२ खुल्ला,१ महिला, १ आदिवासी जनजाती)
१० वरिष्ठ प्रि. प्रेश सहायक (१ खुल्ला)
११ प्रमुख प्रेशम्यान (१ खुल्ला)
१२ सहायक प्रुफरिडर नेपाली र अंग्रेजी (१,१ खुल्ला)
१३ ग्राफिक डिजाइनर (१ खुल्ला)

१४ सिनियर प्रेशम्यान (१ खुल्ला)
१५ जुनियर प्रेशम्यान (१ खुल्ला)
१६ कनिष्ठ बुकबाइन्डर (१ खुल्ला)
१७ हेल्पर मर्मत (१ खुल्ला)
१८ हेल्पर प्रेस (३ खुल्ला,१ महिला,१ आदिवासी जनजाति,१ मधेसी)
१९ हेल्पर बाइन्डिङ (१ खुल्ला)

 


पुष्प दुलाल