प्रचण्डले रोजेको र देशले खोजेको अर्थमन्त्री कस्तो ?

काठमाडौं । माओवादी कार्यकर्तालाई जथाभावी पैसा बाँड्न नदिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग रुष्ट बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्रीबाट महतलाई हटाउन पटक-पटक दबाब दिए । तर, प्रधानमन्त्रीको उक्त दबाब कांग्रेस

रसुवा भन्सारमा आएको परिवर्तन: राजस्व संकलनमा उछाल,  बढी कर तिर्नु पर्दा व्यवसायी रुष्ट

विगतमा दरबन्दी भन्दा बढी कर्मचारी हुने रसुवागढी भन्सार कार्यालयमा अहिले दरबन्दी अनुसारका कर्मचारी पनि हुँदा समेत लक्ष्य भन्दा बढी राजस्व मात्रै संकलन भएको छैन, व्यवसायीले भन्सार मूल्यांकनमा कडाइ भएको भन्दै

प्रधानमन्त्री आफ्नै कामप्रति असन्तुष्ट, अर्थमन्त्रीसँग रुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको काम कारबाहीप्रति आफैंले असन्तुष्टि व्यक्त गरेका छन् भने अर्थमन्त्रीमाथि असन्तुष्टी पोखेका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्रीले सरकारले गत साउन महिनामा

नेपाली किसान मारेर दुधमा पनि परनिर्भर बनाउने सरकारी योजना !

काठमाडौं । सरकार पराधीन अर्थतन्त्र बनाउन उद्दत छ भन्ने योभन्दा राम्रो उदाहरण के हुन सक्छ ? निजी क्षेत्रका डेरी उद्योगीहरुले किसानहरुको बक्यौंता रकम उपलब्ध गराउन आवश्यक पर्ने ऋण उपलब्ध गराउन

नीति बनेको २३ वर्षमा पनि बनेन निर्देशिका: राजनीतिक भागवण्डाले धरासायी बन्दै चिया तथा कफी क्षेत्र

काठमाडौं । सरकारले कार्यान्वयनमा ल्याएको राष्ट्रिय चिया नीतिअनुसार सञ्चालक समिति गठन नहुँदा पछिल्लो समयमा नेपालको समग्र चिया तथा कफी क्षेत्र धरासायी बन्दै गरेको सरोकारवाला निकायले आरोप लगाएका छन् । कृषि

आन्तरिक हवाई दुर्घटनामा पर्नेका परिवारले सवा करोड पाउने, बिमा रकम ५ गुणाले बढ्ने

काठमाडौं । सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपैयाँभन्दा बढी रकम दिने व्यवस्था गर्ने भएको छ । यसका लागि सरकारले ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व

कता जाँदैछ अर्थतन्त्र ?

सर्वसाधारणदेखि उद्योगी व्यवसायीसम्म अनि चिया पसलदेखि सिंहदरबारसम्म सबैलाई चासो छ, अर्थतन्त्र कता जान्छ ?पछिल्ला आर्थिक वर्षहरुमा अर्थतन्त्र मन्दीउन्मुख भएको र संकुचनतर्फ गएको कारण पनि विगतमा धेरैलाई त्यति चासो नभएको अर्थतन्त्रको

संसद्‍मा प्रधानमन्त्रीको भाषणको अन्तर्यः तत्काल आर्थिक गतिविधिमा सुधार नहुने संकेत

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा समस्यामा रहेको अर्थतन्त्रलाई पूर्णलयमा फर्काउन उत्पादन, रोजगारी र सरकारको खर्च बढ्नु पर्ने बताए पनि उत्पादन, रोजगारी र सरकारी खर्च कसरी बढाउने भन्ने विषयमा

युपीआईमार्फत भारतसँग‍ डिजिटल कारोबार, नेपाललाई के फाइदा ?

काठमाडौं । सरकारले गत साता नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्नका लागि दुई पक्षीय नियमाकीय संयन्त्र स्थापना गर्ने समझदारी गरेको छ । गत बिहीबार नेपाल राष्ट्र बैंक र

पोखरा एयरपोर्टमा भ्रष्टाचारको नयाँ रुपः रनवे धसाउँदा ४० मिटर डाँडा काट्नुपर्ने, ४ अर्बको पानी ट्यांकी भत्किने

काठमाडौं । पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदाको आर्थिक चलखेलले राज्यलाई ठूलो नोक्सानी पुगेको छ। चीन सरकारबाट २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण भएको यो विमानस्थल बनाउँदा सीमित व्यक्तिको लाभका