नेपाली किसान मारेर दुधमा पनि परनिर्भर बनाउने सरकारी

काठमाडौं । सरकार पराधीन अर्थतन्त्र बनाउन उद्दत छ भन्ने योभन्दा राम्रो उदाहरण के हुन सक्छ ? निजी क्षेत्रका डेरी उद्योगीहरुले किसानहरुको बक्यौंता रकम उपलब्ध गराउन आवश्यक पर्ने ऋण उपलब्ध गराउन

नीति बनेको २३ वर्षमा पनि बनेन निर्देशिका: राजनीतिक भागवण्डाले धरासायी बन्दै चिया तथा कफी क्षेत्र

काठमाडौं । सरकारले कार्यान्वयनमा ल्याएको राष्ट्रिय चिया नीतिअनुसार सञ्चालक समिति गठन नहुँदा पछिल्लो समयमा नेपालको समग्र चिया तथा कफी क्षेत्र धरासायी बन्दै गरेको सरोकारवाला निकायले आरोप लगाएका छन् । कृषि

आन्तरिक हवाई दुर्घटनामा पर्नेका परिवारले सवा करोड पाउने, बिमा रकम ५ गुणाले बढ्ने

काठमाडौं । सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपैयाँभन्दा बढी रकम दिने व्यवस्था गर्ने भएको छ । यसका लागि सरकारले ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व

कता जाँदैछ अर्थतन्त्र ?

सर्वसाधारणदेखि उद्योगी व्यवसायीसम्म अनि चिया पसलदेखि सिंहदरबारसम्म सबैलाई चासो छ, अर्थतन्त्र कता जान्छ ?पछिल्ला आर्थिक वर्षहरुमा अर्थतन्त्र मन्दीउन्मुख भएको र संकुचनतर्फ गएको कारण पनि विगतमा धेरैलाई त्यति चासो नभएको अर्थतन्त्रको

संसद्‍मा प्रधानमन्त्रीको भाषणको अन्तर्यः तत्काल आर्थिक गतिविधिमा सुधार नहुने संकेत

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा समस्यामा रहेको अर्थतन्त्रलाई पूर्णलयमा फर्काउन उत्पादन, रोजगारी र सरकारको खर्च बढ्नु पर्ने बताए पनि उत्पादन, रोजगारी र सरकारी खर्च कसरी बढाउने भन्ने विषयमा

युपीआईमार्फत भारतसँग‍ डिजिटल कारोबार, नेपाललाई के फाइदा ?

काठमाडौं । सरकारले गत साता नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणाली विकास गर्नका लागि दुई पक्षीय नियमाकीय संयन्त्र स्थापना गर्ने समझदारी गरेको छ । गत बिहीबार नेपाल राष्ट्र बैंक र

पोखरा एयरपोर्टमा भ्रष्टाचारको नयाँ रुपः रनवे धसाउँदा ४० मिटर डाँडा काट्नुपर्ने, ४ अर्बको पानी ट्यांकी भत्किने

काठमाडौं । पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदाको आर्थिक चलखेलले राज्यलाई ठूलो नोक्सानी पुगेको छ। चीन सरकारबाट २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण भएको यो विमानस्थल बनाउँदा सीमित व्यक्तिको लाभका

राष्ट्रिय गौरबका आयोजना: ‘डेट एक्सपायर’ भए तर ‘सम्पन्न’ भएनन्

काठमाडौं । सरकारले राष्ट्रिय गौरबका आयोजनामा योजना समावेश गर्न मूल रुपमा दुईवटा शर्त तोकेको छ । पहिलो शर्तमा राष्ट्रिय गौरबको आयोजना घोषणा गर्दा आयोजना सम्पन्न गर्ने अवधि बढीमा १० वर्ष

७ महिनामा उठ्यो ५ खर्ब ६७ अर्ब राजस्व, गत वर्षभन्दा १०.२४ प्रतिशत बढी

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ७ महिनामा ५ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व संकलन

सेनालाई जिम्मा दिएर कपडा उद्योग ब्युताउँदै सरकार, कच्चा पदार्थको मुहान चाहिँ सुकाइँदै

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठवन्धन सरकारले पछिल्लो समयमा हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउन गृहकार्य सुरु गरेका छन् । यो उद्योग २०५७ फागुन १ गतेदेखि बन्द छ । मुलुकको