सहुलियत ब्याजमा १ खर्ब ३५ अर्ब ऋण खोज्दै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ जहाज खरिद गर्न र हाल उडानमा रहेको जहाजको ऋण तिर्न सहुलियत ब्याजदरमा नयाँ ऋणको खोजी सुरु गरेको छ । निगमले मंगलबार सार्वजनिक

सडक दुर्घटनाले हुन्छ वर्षेनी करिब २ खर्बको क्षति

काठमाडौं । सडक दुर्घटनाका कारण वर्षेनी करिब २ खर्बको क्षति हुने गरेको छ । सडक दुर्घटनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक रुपमा ठूलो क्षति गर्दै आएको ‘यातायात सुधार सुझाव कार्यदल’ को

१६ वर्षमा ७४.८७ प्रतिशत निर्माण सम्पन्न भएको मध्यपहाडी राजमार्ग अबको ४ वर्षमा सकिएला ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत भएका र सूचीकृत नभएका मुलुककै ठूला आयोजनाहरु वन क्षेत्रका कारण बर्षौंसम्म अलपत्र परिरहेको अवस्थामा सरकारले निर्धारित समयमै पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण सम्पन्न गर्ने दावी

वैशाखमा हुने लगानी सम्मेलनमा भारतीय धनाढ्य अडानी आफैं आउने, अम्बानीले उच्च तहको टिम पठाउने

नेपालको अर्थतन्त्रको आकारभन्दा साढे दुई गुणा बढी सम्पत्ति भएका भारतीय अर्बपति गौतम अडानीले अगामी वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुने प्रतिवद्धता जनाउँदा अर्का भारतीय अर्बपति मुकेश अम्दानीले उच्च तहको

प्राधिकरणको ‘बोल्ड’ निर्णयः चारवटै अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रले सञ्चालन गर्न सक्ने

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा निजी क्षेत्र भित्र्याउने बोल्ड डिसिजन गरेको छ । प्राधिकरणको सञ्चालक समितिले सञ्चालनमा रहेका ३ र निर्माणाधीन १ गरी ४

दुग्ध विकास संस्थानमा बेथितिः ‘तर मारा’ बनेर ‘डुबाउने’ कर्मचारीलाई संस्था ‘जोगाउने’ जिम्मेवारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) को सञ्चालक समितिको मिलेमतोमा दूधमा ‘तर’ मारेर संस्थानलाई डुबाएकै कर्मचारीलाई संस्थान ‘जोगाउने’ जिम्मेवारी सुम्पेको छ । त्यतिमात्रै होइन, १

अन्तर्राष्ट्रिय यात्रु बोक्नेमा नेपाल एयरलाइन्स पहिलो, यी हुन् धेरै यात्रु बोक्ने १० एयरलाइन्स

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रु बोक्नेमा नेपाल एयरलाइन्स सबैभन्दा अगाडि छ । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय यात्रुको आवागमनमा अन्य ३४ वटा विदेशी वायुेवा कम्पनीलाई पछाडि

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धि ३.२% , विद्युत क्षेत्रमा २१.९% को गिरावट

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.२ प्रतिशतले आर्थिक वृद्धि भएको जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको सोधी अवधिको तुलनामा कुल

महँगो मूल्यले विद्युतीय गाडी किन्न हच्किए यातायात व्यवसायी, न्यून भन्सार हुँदा पनि भित्र्याएनन् ठूला बस

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनतर्फ विद्युतीय सवारी साधनको आयातमा भारी कर छुट दिए पनि त्यस्ता सवारी साधन सडकमा नगण्य संख्यामा गुडिरहेको पाइएको छ । डिजेलबाट चल्ने यात्रुबाहक सवारी साधनको

कार्यकर्तालाई अर्बौं बाँड्न आयोग बनाउने गृहको प्रस्ताव, प्रधानमन्त्रीको दबाबले तनावमा अर्थ मन्त्रालय

गृह मन्त्रालयले २०५१ सालपछिका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको पहिचान गर्न अधिकार सम्पन्न आयोग बनाउने र त्यसरी गठन हुने आयोगको सिफारिसमा हजारौं कार्यकर्तालाई क्षतिपूर्ति बाँड्ने योजनासहित अर्थ मन्त्रालयमा प्रस्ताव