कर्जा निक्षेप अनुपात ८० प्रतिशत मुनि, ऋण लगानी

काठमाडौं । बजारमा ऋणको माग सुस्त हुँदा कर्जा निक्षेप (सीडी) अनुपात ८० प्रतिशत मुनि झरेको छ । बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ९० प्रतिशत हुनु पर्छ । नेपाल राष्ट्र

घट्यो इन्धनको खपत, सडकमा सवारीको चाप भने बढ्दो

काठमाडौं । नेपालमा इन्धन खपत घट्दै गएको पाइएको छ । सडकमा सवारी साधनको चाप अत्यधिक बढे पनि इन्धन खपत भने घट्दै गएको हो । परिमाणका हिसाबले इन्धन खपत घटे पनि

६७ वर्षमा पनि बनेन कान्ति राजमार्ग, १५ वर्षमा तमोर करिडोरको प्रगति १५ प्रतिशत मात्र

काठमाडौं । पूर्वाधार विकास निर्माणमा सरकारको चरम लापरवाही हेर्न अन्य कतै जानुपर्दैन । ललितपुरको एकान्तकुना हुँदै मकवानपुरको हेटौंडा जोड्ने कान्ति राजमार्गको दूराअवस्था हेरे पुग्छ । औपचारिक रुपमा यो सडक निर्माण

ग्राहकबाट शुल्क असुलेर राजस्व नतिरेको भन्दै इन्टरनेट कम्पनीप्रति सरकार आक्रामक

काठमाडौं । ग्राहकबाट दूरसञ्चार सेवा शुल्क (टीएससी) असुल गरेर राजस्व नतिरेको इन्टरनेट सेवा प्रदायकप्रति सरकार आक्रामक हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको एक अध्ययनअनुसार हाल अनुमति

के नेपालमा उद्योग नचाहिने नै हो ?

काठमाडौं । पछिल्लो दुई सातामा नेपाल विद्युत् प्राधिकरणले २३ उद्योगको अर्बौं बिजुली महशुल बक्यौता रहेको भन्दै लाइन काट्यो । तर न त उद्योगमन्त्री बोले न, ऊर्जामन्त्री । अर्थमन्त्री डा. प्रकाश

क्यानका डीजीलाई अराजक नहुन मन्त्रीको चेतावनी, ग्राउण्ड ह्याण्डलिङ खोस्ने अधिकार कस्ले दियो ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अराजक नहुन चेतावनी दिएका छन् । वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ खोस्ने अधिकार कसले

खाद्य वस्तुको लगत लिँदै सरकार, अनावश्यक आयातमा प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । सरकारले स्वदेशमा खपत हुने अत्यावश्यक खाद्य पदार्थको लगत संकलन गर्न कार्य सुरु गरेको छ । घरायसी र औद्योगिक प्रयोजनमा अतिआवश्यक खाद्य पदार्थमध्ये कुन खाद्य पदार्थ कति परिमाणमा खपत

पर्यटनमन्त्रीको कामभन्दा विवाद बढी, मातहतका निकायसँग निहुँ खोज्दैमा बित्यो एक वर्ष

काठमाडौं । युवाहरूले आशा गरेका र सम्भावना भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सिंहदरबार प्रवेश गरेको एक वर्ष पुग्नै लागेको छ । माघ ३ मा (२ सातापछि) किराँतीले

प्रधानमन्त्री पुष्पकमल दाहालको सत्तारोहणको एक वर्षः नेपालीले के पाए ?

काठमाडौं । २०७९ साल पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गरे । अर्थतन्त्र चाहिँ ‘दौरा न सौरा खल्ती’को अवस्थामा थियो । दाहाल सिंहदरबार छिर्दै

सिँचाइ प्रणालीसँग जोडेर चैते धान अभियान फेरि सुरु हुँदै, किसानलाई आकर्षित गर्न अनेक सुविधा

काठमाडौं । सरकारले सिँचाइ प्रणालीसँग प्रत्यक्ष जोडेर चैते धानखेती अभियान सुरु गर्न लागेको छ । धान र चामल आयातले बर्सेनि बढाउँदै लगेको व्यापार घाटा र निम्तिँदै गएको खाद्य असुरक्षालाई सम्बोधन