भारतले नेपाललाई यो वर्ष ६ अर्ब रुपैयाँ अनुदान

काठमाडौं । भारत सरकारले नेपाललाई यो वर्ष ६ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । मंगलवार भारत सरकारले ल्याएको बजेटमा नेपाललाई ३ अर्ब ७५ करोड रुपैयाँ भारतीय रुपैयाँ अनुदान दिने

ग्यासको मुल्य आजदेखि प्रतिसिलिन्डर २५ ले बढ्यो

काठमाडौं। खाना पकाउने एलपी ग्यासको मुल्य आजदेखि प्रतिसिलिन्डिर २५ रुपैयाँले बढेको छ । नेपाल आयल निगमले हिजो बसेको संचालक समितिले आजदेखि लागु हुनेगरी ग्यासको मुल्य बढाएको हो । नयाँ मुल्य

फेब्रुअरी महिनाभर ‘आयोडिन मन्थ’ मनाईँदै, आयोडिनयूक्त नूनबारे जनचेतना अभिवृद्धि गर्ने

काठमाडाैं । आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उदेश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उदेश्य अनुरुप सन् २०१७ को फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने

नेपालमा मध्यम बर्गको उदय र पूँजी पलायनको सुरुवात यसरी भयोः अर्थशास्त्री डा. बिश्व पौडेलको बिचार

त्यो बेलामा काठमाडौं बाहेकका सबै राज्य गरिब थिए । हामी अर्थशास्त्रीले हेर्दा भारत र चीन त्यो बेला धनी देश थिए । त्यसको मुख्य कारण उनीहरुसँग बढी जनसंख्या थियो । पृथ्वीनारायण

भन्सारको पाँचौं रणनीति सार्वजनिक, अन्तर्राष्ट्रिय सम्झौता अनुरुप बनाइने

काठमाडौं । भन्सार दिवसको अवसर पारेर उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पाँचौँ रणनीति सार्वजनिक गरेका छन् । उक्त रणनीतिको कार्यान्वयनपछि भन्सार प्रशासन प्रक्रिया सरल एवम् स्वचालित हुने, भन्सारसँग सम्बन्धित कानुन

गरिब मात्र होइन, गरिबी निवारण मन्त्रालय पनि बेरोजगार

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालय काम बिहिन भएको छ । सरकारले ४९ वटा गरिब लक्षित कार्यक्रमहरु संचालन गरिरहेको भए पनि ती कार्यक्रमहरु अन्य मन्त्रालय मार्फत संचालन हुँदा गरिबी

माघ १४ देखि १७ गतेसम्म काठमाडौंमा अर्ग्यानिक कृषि मेला हुने

काठमाडौ । लेट्स गो अर्गानिक भन्ने नाराका साथ राजधानीमा अर्गानिक एग्रो फेयर अर्थात प्राङगारिक कृषि मेला आयोजना हुने भएको छ । कृषि विकास मन्त्रालयलगायत विभिन्न सहयोगी संस्थासँगको सहकार्यमा कञ्चनजंगा टि

नेपाल दक्षिण एशियाकै तेस्रो भ्रष्ट देश

काठमाडौं । बढ्दो राजनीतिक अस्थिरतासँगै नेपालमा भ्रष्टाचार पनि मौलाएको छ । बढ्दो भ्रष्टाचारकै कारण नागरिकहरु आधारभूत आवश्यकता प्राप्त गर्नबाट बञ्चित भएको निष्कर्श निकाल्दै बुधबार ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रतिवेदन सार्वजानिक गरेको छ

अब भारतमा रोजगारीमा जान पनि सरकारको अनुमति अनिवार्य

काठमाडौ। अबदेखि भारतमा रोजगारीमा जानको लागि पनि सरकारको अनुमति लिनुपर्ने भएको छ । सरकारले आज गरेको घोषणा अनुसार बैदेशिक रोजगारीका लागि भारतजानको लागि अनिवार्य अनुमति लिनुपर्ने भएको छ । यसले

ढुवानी भाडामा भारतले लगायो ‘सर्भिस ट्याक्स’, नेपाली व्यवसायीले करोडौ तिर्नुपर्ने

काठमाडौं । भारत सरकारले ढुवानी भाडामा पनि कर लगाउन सुरु गरेको छ । जसअनुसार तेस्रो मुलुकबाट भारतमा आउने सबैप्रकारका ढुवानीमा भारत सरकारलाई ४.५ प्रतिशत कर तिर्नुपर्ने भएको छ । भारतले