![](https://clickmandu.com/wp-content/uploads/2025/01/oli-adhyadesh.png)
अध्यादेशबारे पूर्वका उद्योगी: कार्यान्वयन हुनेमा छैनन् ढुक्क
विराटनगर । संघीय सरकारले संसद छलेर अध्यादेशमार्फत आर्थिक तथा व्यवसायिक वातावरण सुधार गर्ने नाममा गरेको कानुन संशोधनलाई कोशी प्रदेशका उद्योगी र व्यवसायीले स्वागत गरे पनि सरकारको कार्यान्वयन पक्षप्रति विश्वस्त हुन