आइएमएफले भन्यो, आर्थिक बृद्धिदर ५.५ प्रतिशतमात्र

काठमाडौंः अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।  सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ । राष्ट्र

श्रीमान् खाडीमा पसिना बगाउने, श्रीमतीलाई अर्कैले भगाउने

(संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ विदेशको रोजगारी, कसरी रु पाँचथर र रोल्पाको कथा । )

चितवनमा दुई अर्ब ३५ करोड भन्दा बढी राजस्व असुली

चितवन । भरतपुर आन्तरिक राजस्व कार्यालयले गतवर्षको ६ महिनामा भन्दा यसवर्षको ६ महिनामा रु दुई अर्ब ३५ करोड बढी राजस्व असुल गरेको छ । कार्यालयका कर अधिकृत रामप्रसाद सुवेदीका अनुसार

पुनर्निर्माणका प्राथमिकता परिवर्तन गर्न दातासँग अर्थ मन्त्रालयको छलफल

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणप्रति दाताहरुले असन्तुष्टि जनाएका छन् । द्रुत गतिमा पुनर्निर्माण हुन नसकेको भन्दै दाताहरुले गुनासो गर्ने गरेको अर्थ मन्त्रालयका बैदेशिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्यालले बताए ।

एमबीबीएस सकेर बेरोजगार हुनुहुन्छ ? स्वास्थ्य मन्त्रालयमा १०० जनालाई अबसर

काठमाडौं । तपाईँले एमबीबीएससम्मको अध्ययन सक्नुभएको छ, तर रोजगार पाउनुभएको छैन ? त्यसो भए तपाईँका लागि स्वास्थ्य मन्त्रालयमा रोजगारीको अबसर छ । स्वास्थ्य मन्त्रालयले १०० जना मेडिकल अफिसर लागि दरखास्त

यसरी धेरै देशमा फैलिएको छ, अमेरिकीकाे राष्ट्रपति लगानी

अमेरिकी राष्ट्रपतिमा निर्वाचित र हिजो सपथ ग्रहण गरेका डोनाल्ड ट्रम्प घरजग्गा ब्यवसायका समेत ठूला कारोबारी हुन् । उनले यसै कारोबार बाट करीब ४ अर्ब डलर बराबर सम्पत्ति कमाएको अनुमान छ

केन्द्रीय तथ्याङ्क विभागले गर्यो जिपिएस सर्बे, भुकम्पका कारण ८ लाख ७७ हजार ६ सय ७१ घर क्षतिग्रस्त

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले आगामी एक महिनाभित्र सम्पूर्ण भूकम्प प्रभावित क्षेत्रको लगत सार्वजनिक गर्ने बताएको छ । केन्द्रका उपमहानिर्देशक रुद्र सुवालले नेपालको इतिहासमा विभागले पहिलोपल्ट भौगोलिक अवस्था प्रणाली (जिपिएस)

मोरङबाट ६ महिनामा १४ अर्ब ४५ करोड राजस्व संकलन

विराटनगर । मोरङमा चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजस्व संकलन भएको छ । गत आवको सुरुको ६ महिनामा सात अर्ब १५ करोड ८४

विश्व बैंकको १६ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंकल दिन लागेको १६ अर्ब ३७ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को विहीवार बसेको बैठकले ऋण लिने निर्णय गरेको हो । विश्व बैंकले

यसैवर्ष राष्ट्रिय बाणिज्य बैंकको ३० प्रतिशत आइपीओ टुंगो लाग्ने

काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले निष्कासन गर्ने भनिएको ३० प्रतिशत साधारण सेयरको विषयमा यो वर्षभित्रमा टुंगो लाग्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकृष्ण श्रेष्ठले चालु अर्थिक वर्षको अन्त्यसम्ममा