आजदेखि सिहंदरवारमा नगद चल्दैन

काठमाडौं । आजदेखि सिंहदरवारभित्र रहेका सरकारी कार्यालयको आर्थिक कारोवार नगदमा हुने छैन । महालेखा नियन्त्रक कार्यालयले सिंहदरवारभित्र रहेका सरकारी कार्यालयको आर्थिक कारोवार विद्युतीय प्रणाली मार्फत गर्न लागेको हो । महालेखा

सात महिनामा ट्राफिकद्धारा दुई करोड राजस्व सङ्कलन

पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी चालु आवको सात महिनामा दुई करोड ११ लाख

उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता

काठमाडौँ । जापानलगायतका मुलुकमा नेपाली उत्पादनको प्रवद्र्धनका गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच सम्झौता भएको छ । जापान भ्रमणमा रहनुभएका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन

गरिबी निवारण गर्न सवै दल एकमत हुनुपर्छ: गरिबी निवारण कोषका उपाध्यक्ष डा थापा

काठमाडौँ । गरिबी निवारण कोषको नवनियुक्त उपाध्यक्ष डा यमबहादुर थापाले राजनीतिक दलको विचारधारा फरक भएतापनि गरिबी निवारणजस्तो संवेदनशील विषयमा भने एकमत र ऐक्यबद्धता हुनुपर्ने बताएका छन् । उनको स्वागतका लागि

खोटो झिक्दा वन सङ्कटमा, खोटो सङ्कलकले जथाभावी रुखमा खोप्ने र खोटो निकाले

डडेल्धुरा । लामो समयदेखि खोटो सङ्कलन गर्दा  सल्लाको वन सङ्कटमा पर्नुका साथै विनाश हुँदै गइरहेको छ । विगत ४० वर्षदेखि निरन्तर रुपमा खोटो सङ्कलन हुँदै आइरहेका जिल्लाको विभिन्न ठाउँका सल्लेरी

जग्गाको लालपुर्जा छैन ? चिन्ता नगर्नुहोस् पुननिर्माण प्राधिकरणले अनुदान दिन्छ

बनेपा । जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन् । विसं २०३२ मा भएको सीमा विवादका कारण

भ्रष्टाचार गरेको पुष्टि भएपछि आइएमएफका पूर्वप्रमुख साढे ४ वर्ष जेल

म्याड्रिड । अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उनी स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा चार वर्ष छ महिना लामो जेल सजाय तोकिएको छ

आम्दानीको १० प्रतिशत बाबुआमालाई अनिवार्य दिनुपर्ने

काठमाडौं । अब आम्दानीको १० प्रतिशत रकम बाबुआमालाई छुट्याउनुपर्ने भएको छ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले बाबुआमालाई आफ्नो आम्दानीको १० प्रतिशत छुट्याउनुपर्ने नियम आउन लागेको जानकारी दिए ।

धागो कारखानाको जग्गा अझै फिर्ता भएन, करोडौं मूल्यपर्ने उपकरण जीर्ण

रुपन्देही । बुटवल धागो कारखानाको जग्गा अझै फिर्ता हुन सकेको छैन । बुटवल नगरपालिका– १२ रामनगरस्थित बुटवल औद्योगिक क्षेत्रमा रहेको बुटवल धागो कारखाना बन्द भएको वर्षौं भइसक्दा पनि सरकारले सञ्चालन

अटो लोन कडाई गर्ने नीति पुनर्बिचार गर्न नाडाको माग

काठमाडौं । निजी सवारी साधन खरिद गर्दा मुल्यको ५० प्रतिशतमात्र ऋण दिन पाउने व्यवस्थाको नाडा अटोमोबाइल्स अफ नेपालले विरोध गरेको छ । नाडाका अध्यक्ष अन्जन श्रेष्ठले विज्ञप्ती जारी गर्दै राज्यलाई