उपमहानगरले डोजर लगाइ जग्गा खाली गरायो

वीरगन्ज । लामो समयदेखि वीरगन्जको घन्टाघर नजिक वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा घर टहरा बनाई तरकारी व्यवसाय गरी रहेका व्यापारीहरुको घर टहरा डोजर लगाइ  उपमहानगरपालिकाले आज बिहान भत्काएको  छ ।

भारतले ढुवानी भाडामा लगाएको ४.५ प्रतिशत सर्भिस ट्याक्स हट्यो

काठमाडौं । भारत सरकारले तेस्रो मुलुकबाट भारतको बाटो हुँदै आयात हुने जहाजको भाडामा लगाएको ४.५ प्रतिशत सेवा शुल्क हटाएको छ । यो पनि पढ्नुहोस्- ढुवानी भाडामा भारतले लगायो ‘सर्भिस ट्याक्स’,

तीन अर्ब मानिसको रोजगारीको माध्यम, समुद्री सम्पत्तिको लडाइँ

  न्यूर्योक । समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न

काठमाडौंको मुल्यबृद्धि १.९ प्रतिशत

काठमाडौं । काठमाडौंमा बस्ने धेरैको गुनासो महंगीको कारण टिक्न नसकेको भन्ने रहेको हुन्छ । तर,राष्ट्र बैंकको तथ्यांकले मुल्यबृद्धि सबैभन्दा कम काठमाडौंमा भएको देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले

उच्च आयातको कारण चालु खाता घाटामा, रेमिटेन्स बृद्धिदर घट्यो

काठमाडौं । अत्याधिक आयातको कारण नेपालको चालु खाता घाटामा गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्यांकले चालु खाता १ अर्ब ८ करोड रुपैयाँले घाटामा गएको छ ।

राजनीतिक कार्यकर्ता र भ्रष्टाचार: बिचार

आर्थिक वर्ष २०७१/७२ को बजेटमा विनियोजन गरिएको निर्वाचन क्षेत्र विकास कार्यक्रममा व्यापक भ्रष्टाचार तथा अनियमितता भएको समाचारले २०७२ असार महिनाभरि पत्रिकाका पानाहरू रङ्गिए । निर्वाचन क्षेत्र विकासका लागि विनियोजन भएको

गुलियो चिनी यसरी हुँदै छ तितो !

काठमाडौं । पछिल्लो एक सातामा चिनीको मुल्य प्रतिकिलो १० रुपैयाँले बढीसकेको छ । अहिले बजारमा चिनी प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । गुलियो हुने चिनीले यो वर्ष उपभोक्तालाई भने तितो

अर्थले भन्सार मागेपछि निजी बैंकले डलर ल्याउने योजना अल्मलियो

काठमाडौं । बाणिज्य बैंकहरुले बिदेशबाट नगद अमेरिकी डलर ल्याउन गरेको तयारी अलमलमा परेको छ । अर्थमन्त्रालयले बैंकहरुले ल्याउने डलरको ३० प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ भनेपछि तयारी नै अलमलमा परेको हो

मुक्त कमैया पु:नस्थापना गर्न सवा अर्ब निकासा

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा मात्रै मुक्तकमैया पुनस्थापना गर्न १ अर्ब १० करोड रुपैयाँ बजेट निकासा गरिसकेको छ । पश्चिम तथा सुदुरपश्चिमका १२ जिल्लाका मुक्त कमैयाको पुनस्थापनाका लागि उक्त

सडक पिच गर्न ललितपुर फस्ट, टेकु लास्ट

काठमाडौं । काडमाडौं उपत्यकाको सडक पिच गर्नमा ललितपुर सबैभन्दा अघि देखिएको छ । सडक विभागले उपत्यकाका सडक पिच गर्न ५ वटा कार्यालय स्थापना गरि उनीहरुलाई दिएको जिम्मेवारीमा सबैभन्दा धेरै प्रगति