दोलखामा पशु बीमाको अाकर्षण, चार हजार पशुको बीमा

दोलखा  । पशुको बीमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार रुपैया राजस्व सङ्कलन भएको छ  । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब

पासाङल्हामु राजमार्गमा सवारीसाधन कारबाहीमा

रसुवा । नेपाल–चीन केरुङबीच व्यवसाय सञ्चालन भएपछि पासाङल्हामु राजमार्गमा ट्राफिक नियम उल्लङ्घनका कार्य बढ्न थालेको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको सङ्ख्या गत साउनयता तीन

लगानी सम्मेलनमा भारतीय अर्थमन्त्री आउने, १ खर्ब लगानी भित्र्याउने योजना

काठमाडौं । लगानीका संभावनाहरुलाई उजागर गरी नेपालमा लगानीको वातावरण बनाउन बनाउने उद्देश्यले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली आउने भएका छन् । जेट्लीले मुख्य अतिथिकोरुपमा लगानी

ब्राजिलमा बेरोजगार बढे, एक करोड २९ लाख नागरिक कामविहिन

रियो दी जेनेरियो । ब्राजिलमा गत महिनाको अन्तिमसम्ममा बेरोजगारको सङ्ख्या १२.६ प्रतिशत पुगेको छ । सरकारी निकायले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार ब्राजिलका झन्डै एक करोड २९ लाख नागरिक कामविहिन रहेका

विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि श्रीमानको बिजोग

  कञ्चनपुर । चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ । मलेसियामा चार

आजदेखि सिहंदरवारमा नगद चल्दैन

काठमाडौं । आजदेखि सिंहदरवारभित्र रहेका सरकारी कार्यालयको आर्थिक कारोवार नगदमा हुने छैन । महालेखा नियन्त्रक कार्यालयले सिंहदरवारभित्र रहेका सरकारी कार्यालयको आर्थिक कारोवार विद्युतीय प्रणाली मार्फत गर्न लागेको हो । महालेखा

सात महिनामा ट्राफिकद्धारा दुई करोड राजस्व सङ्कलन

पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी चालु आवको सात महिनामा दुई करोड ११ लाख

उद्योग मन्त्रालय र एनआरएनए जापानबीच सम्झौता

काठमाडौँ । जापानलगायतका मुलुकमा नेपाली उत्पादनको प्रवद्र्धनका गर्न उद्योग मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच सम्झौता भएको छ । जापान भ्रमणमा रहनुभएका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएनए जापानका अध्यक्ष सुदन

गरिबी निवारण गर्न सवै दल एकमत हुनुपर्छ: गरिबी निवारण कोषका उपाध्यक्ष डा थापा

काठमाडौँ । गरिबी निवारण कोषको नवनियुक्त उपाध्यक्ष डा यमबहादुर थापाले राजनीतिक दलको विचारधारा फरक भएतापनि गरिबी निवारणजस्तो संवेदनशील विषयमा भने एकमत र ऐक्यबद्धता हुनुपर्ने बताएका छन् । उनको स्वागतका लागि

खोटो झिक्दा वन सङ्कटमा, खोटो सङ्कलकले जथाभावी रुखमा खोप्ने र खोटो निकाले

डडेल्धुरा । लामो समयदेखि खोटो सङ्कलन गर्दा  सल्लाको वन सङ्कटमा पर्नुका साथै विनाश हुँदै गइरहेको छ । विगत ४० वर्षदेखि निरन्तर रुपमा खोटो सङ्कलन हुँदै आइरहेका जिल्लाको विभिन्न ठाउँका सल्लेरी