गरिब नागरिकलाई सहुलियत दिने गरिबी निवारणमन्त्री थानीको घोषणा



बैतडी । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले दुर्गम क्षेत्रमा पछि परेका समुदायलाई गरिबी न्यूनीकरण गर्न आत्मनिर्भर हुने कार्यक्रम अघि सारिएको बताएका छन् । ।

नेपाली कांग्रेसको गाउँ जागरण अभियानअन्तर्गत लटिनाथमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थानीले गरिब नागरिकलाई सहुलियत दिनका लागि सरकार लागिपरेको बताएका हुन् । रासस


क्लिकमान्डु