सहकारी डुबाएर जापान-अमेरिका पुगेका सञ्चालक र ऋणी धमाधम

काठमाडौं । सहकारी संस्थाको ऋण लिएर भाग्ने ऋणी र संस्था बन्द गरेर बेपत्ता भएका सञ्चालक धमाधम सम्पर्कमा आउन थालेका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले राहदानी रोक्का, इन्टरपोलमार्फत खोजी र

खाद्यान्न अचाक्ली महँगी, कोरोनायता कुन वस्तुमा कतिले बढ्यो मूल्य ?

काठमाडौं । बजारमा खाद्यान्नको मूल्य अचाक्ली बढेको छ । कोरोनालगायतका कारणले बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको हो । विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएको ४ वर्ष बितिसकेको छ ।

गठबन्धनका नेता रिझाउन १८ खर्बको बजेट ल्याउने तयारी, योजना आयोगका उपाध्यक्षले बोली फेरे !

राष्ट्रिय योजना आयोगको स्रोत समितिले आगामी वर्षको बजेटको आकार चालू आर्थिक वर्षभन्दा ५.८५ घटाउँदै १६ खर्ब ८८ अर्बको हुनु पर्ने सीमा निर्धारण गरे पनि राजनीतिक नेतृत्वले नयाँ नयाँ कार्यक्रम थप

आईएमएफसँगको प्रतिबद्धताअनुसार विदेशी अडिटरले गर्दैछ १० ठूला बैंकको लेखापरीक्षण, खराब कर्जा बढ्ने

२०७८ पुस ७ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आईएमएफको प्रबन्ध निर्देशक क्रिस्टिलिना ग्योरगिएभालाई पत्र लेख्दै आर्थिक र वित्तीय क्षेत्रमा ४० वटा सुधार गर्ने

देशले खोजेको अर्थमन्त्री

सन् २०१६ मा डा. रामशरण महत नेपालका उत्कृष्ट अर्थमन्त्री घोषित भए । बेलायतको ‘द बैंकर म्यागेजिन’ले पहिराएको उक्त पगरी डा. महतका लागि भने काउसो सावित भयो । लन्डनमा उत्कृष्ट अर्थमन्त्रीको

राधी विद्युतका अनिल रुंगटाले गरे २ अर्ब १७ करोड बढीको ‘इन्साइडर ट्रेडिङ’, किन मौन छ धितोपत्र बोर्ड ?

काठमाडौं । राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष अनिलकुमार रुंगटाले धितोपत्र बोर्डको कानुनविपरीत अर्बौं रुपैयाँ बराबरको सेयर बिक्री गरेका छन् । त्यो पनि एक पटक मात्रै होइन, पटक-पटक गरी करिब ५

अलैंची उत्पादनमा पहिलो स्थानमा रहेको नेपाललाई विश्व बजारमा पुर्‍याउन भारतकै भर

काठमाडौं । विश्वमा अलैंची उत्पादनमा पहिलो स्थानमा रहे पनि मुख्य बजारमा भने भारत नै बनेको छ । विश्वबजारमा अलैंची उत्पादनमा ५२ प्रतिशत हिस्सा ओगटेको नेपाल बजारका लागि सधैँ भारतमा भर

४० वर्षपछि सामाजिक सुरक्षातर्फको खर्च ३५ खर्ब, अर्थविद् भन्छन्- योगदानमा आधारित नभए हामी सकिन्छौँ

काठमाडौं । सरकारले विपन्न, वञ्चितीकरण तथा जोखिममा परेका र अरुको सहायताबिना जीवनयापन गर्न नसक्ने व्यक्तिलाई आर्थिक सहयोगका लागि सञ्चालन गरेका कार्यक्रमको संख्या १ सय नजिक पुगेको छ । सरकारले अविभावकीय

अदुवा उत्पादनमा नेपाल विश्वमा चौथो, निर्यातमा भने सधैँ समस्या

काठमाडौं । नेपालको व्यापारघाटा चुलिँदो अवस्थामा छ । उत्पादनको अवस्था कमजोर हुँदा नेपालले मासिक करिब डेढ खर्ब रुपैयाँबराबरको वस्तु आयात गरी बजारको माग धान्दै आएको छ । नेपालले गर्दै आएको

संघीय सरकारको खाता निरन्तर घाटामा गएपछि राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच द्वन्द्व बढ्ने खतरा !

संघीय सरकारको सञ्चित कोष निरन्तर घाटामा भएको अवस्थामा नेपाल सरकारले काटेका चेक भुक्तानी गर्न कानून अनुसार ओभरड्राफ्ट लिनु पर्ने अडान नेपाल राष्ट्र बैंकले लियो भने अर्थ मन्त्रालय र संघीय सरकारबीच