शान्त बसन्त र आक्रामक विनोद, यस्तो छ चौधरी दाजुभाइको सम्बन्ध उतारचढावको कथा

नर्भिक अस्पतालबाट बायाँतिर मोडिँदा सुरुमै उनको कार्यालय भेटिन्छ । भित्र पस्दै गर्दा कार्यालयको द्वारमा जोकोहीलाई भित्तामा झुन्डिएका चित्रले टक्क अड्याउँछ । विम्बात्मक चित्रहरु भित्तामा लस्करै झुन्ड्याइएका छन् । कतै उनका

अर्थमा अड्कियो नियमावली, बीमा सूचना केन्द्र स्थापना गर्ने प्राधिकरणको योजना अलपत्र

काठमाडौं । बीमकको संरक्षण गर्दै सूचनामा सहजता ल्याउन नेपाल बीमा प्राधिकरणले एक वर्षअघि सुरु गरेको बीमा सूचना केन्द्र स्थापनाको काम अलपत्र परेको छ । प्राधिकरणले तयार पारेको बीमा नियमावली २०८०

सय वर्षको विरासत धान्ने कान्छी उद्योगी युक्ति गोल्छा, परिपक्व भएर आमालाई अवकाश दिने तयारीमा

काठमाडौं । २८औं बसन्तमा हिँड्दै गर्दा युक्ति गोल्छा परिपक्व देखिन्छिन् । अपरिपक्वतामै अर्बौंको कारोबार हुने व्यवसाय सम्हाल्न आइपुगेकी युक्तिलाई लाग्छ, समय नै उनको पथप्रदर्शक हो । हुन पनि आफूले १००

एनजीओको जागिर छोडेर इन्स्टाग्रामबाट बिजनेस, घिरौलाको जालो डलरमा बिक्री

काठमाडौं । आजभन्दा तीन वर्षअघि अञ्जना मल्लसँग न कार्यालय थियो न त काम गर्ने कर्मचारी नै । थियो त इन्स्टाग्राममा दिगो नेपाल नामको फगत एउटा पेज । जहाँ मानिसको पहुँच

आफैं थलिएको खाद्य तथा व्यापार कम्पनीलाई नेसनल ट्रेडिङको २५ अर्बको सम्पत्ति गलपासो

नेसनलका ३१५ कर्मचारीलाई १ अर्ब ६६ करोड रुपैयाँ दिएर बिदा गरिएको थियो । तत्कालीन मन्त्रिपरिषद्‍ले नेसनलका कर्मचारीलाई गेल्डेन ह्यान्डसेकसहित बिदा गर्ने निर्णय गरे पनि खाद्यका कर्मचारीको बेवास्ताका कारण भएको अचल

जीवन बिमा कम्पनीले कहाँ लगानी गर्दैछन् ६ खर्ब ?

काठमाडौं । गत असोजमा १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्दै एशियन लाइफ इन्स्योरेन्सले यति एयरलाइन्सको ४९ प्रतिशत सेयर किन्यो । र, सुभाष सापकोटालाई सीइओ बनाएर पठाइसकेको छ । त्यस्तै,

ऐनाको चक्रव्यूह, जहाँ आफ्नै प्रतिविम्बसँग झुक्किन्छ मान्छे

काठमाडौं । नयाँ बानेश्वरकी शर्मिला ठकुरी सिसैसिसाको भुलभुलैयामा फसिन् । एउटा कोठामा प्रवेश गरेकी उनी बाहिर निस्किने बाटो खोज्दै झन्डै १५ मिनेट भौंतारिइन् । हातले सिसालाई समात्दै बाटो पहिल्याउन निरन्तर

बसन्त चौधरीको प्रणः म मरे पनि मेरो नर्भिक बाँचिरहोस्

‘कवि बसन्त चौधरीका कवितामा उनका बुबा भेटिन्छन्,’ वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदीले लेखेका छन् । स्व. राष्ट्रकवि माधव घिमिरेले पनि बसन्तका कवितामा मानवीय प्रेम र देशप्रेमसँगै पिताप्रतिको प्रेम फेला

अर्पण पराजुली, जसले सडक बालबालिकालाई राष्ट्रिय खेलाडी बनाउँछन्

काठमाडौं । हेटौँडाका अर्पण पराजुली १५ वर्षअघि विदेश जानेको लाइनमा थिए । हातमा पासपोर्ट र आँखामा विदेशको रमझम सजाएका उनलाई लाग्दैन थियो, नेपाल बस्नुपर्छ वा विदेश पुगेर नेपाल फर्कनुपर्छ ।

मध्यम वर्गलाई तानेको ‘गिग इकोनोमी’ के हो ?

काठमाडौं । गएको भदौमा नेपाली कांग्रेसले युवा आइडियालाई अर्थतन्त्रसँग जोड्ने सेतुको रुपमा पोलेसी ह्याकाथन कार्यक्रम सञ्चालन गर्‍‍यो । त्यसपछि नेपालमा बिरलै सुनिने गिग इकोनोमी शब्दले चर्चा पायो । यदाकदा अर्थशास्त्री