सिंहदरबारको सडकमुनि साढे ७ करोडको सरकारी मदिरा वर्षौंदेखि अलपत्र !
काठमाडौं । लामो समयदेखि ऋणको चक्रव्युहमा फसेको नेसनल ट्रेडिङ कम्पनीलाई सरकारले २०७६ सालमा खाद्य संस्थानसँग गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा परिणत गर्यो । सरकारको निर्णयले नेसनल ट्रेडिङका कर्मचारीको