मर्जरमा जान लागेका ओम र मनास्लुको नाफामा छलाङ

काठमाडौंः मर्जरमा जान लागेका ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकले नाफामा छलाङ मारेका छन् । गतवर्ष पुस मसान्तमा ६ करोड ३९ लाख रुपैयाँ नाफा गरेको ओमले यो वर्षको पुस

एक अर्ब ब्याज आम्दानी गर्दा सानिमाको नाफा ५५ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा बैंकले आफ्नो नाफामा ५५ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको पुसमा ४० करोड नाफा गरेको बैंकले यो वर्षको पुस मसान्तमा ६२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो

ललितपुरमा मोबाइल एक्सपो हुँदै, माेबाइल खरिदमा ७० प्रतिशतसम्म छुट दिर्इने

काठमाडौं । ललितपुरको आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्स्पो २०१७ आयोजना गर्ने भएकाे छ । यहि

सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भवः मन्त्री थानी

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् । राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ बिषयक गोष्ठीको उद्घाटन

सामसंग जे टू एस नेेपाली बजारमा

काठमाडौं । सामसंग नेपालले बजारमा ग्यालेक्सी जे सिरिजको जे टू एस सार्वजनिक गरेको छ । कम्पनीले जे सिरिज सबैभन्दा बढि बिक्री हुने सिरिज भएको भन्दै जे टू एसले नेपाली बजारमा

लक्ष्यभन्दा ६ अर्ब बढी उठ्यो राजस्व

  काठमाडौं । सरकारले गत आर्थिक वर्षको भन्दा करिब ६ अर्ब रुपैयाँ बढी राजस्व उठाएको छ । गतवर्षको पुस मसान्तसम्ममा १ खर्ब ६ अर्ब राजस्व उठेकोमा यस वर्ष १ खर्ब

विद्युतीय प्रविधिबाट व्यक्तिगत घटना दर्ताका लागि विश्व बैंकको ऋण सम्झौंता

काठमाडौं । पाँच प्रकारका घटना दर्तालाई विद्युतीय (डिजिटल) प्रविधिमा लैजान सरकारलाई विश्व बैंकले १५ करोड अमेरिकी डलर (करिब रु १६ अर्ब ३७ करोड) ऋण सहायता प्रदान गर्ने भएको छ ।

नेपाल बैंक कोहलपुरमा 

काठमाडौं । नेपाल बैंक लिमिटेडले कोहलपुरमा १२९औं शाखा विस्तार गरेको छ । सो शाखाको उद्घाटन प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले गरे । शाखाको शुभारम्भ गर्दै उनले नेपालकै सबैभन्दा पुरानो बैंक

८ अंकले घट्यो नेप्से परिसुचक, कारोबार ४३ करोडको

काठमाडौं । सोमबार नेप्से परिसुचक ७ दशमलव ९६ अंकले ओरालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ७ दशमलव ९६ अंकले घटेर १४५७ दशमलव ८८ अंकमा नेप्से परिसुचक अडेको

आइएमएफले भन्यो, आर्थिक बृद्धिदर ५.५ प्रतिशतमात्र

काठमाडौंः अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।  सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ । राष्ट्र