धमाधम झोलुङ्गे पुल निर्माण हुँदै, रुकुममा दुई करोड लागतमा आठवटा पुल निर्माण

रुकुम । पहाडी जिल्ला रुकुममा गत आवमा मात्र आठवटा नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, गाविसलगायतका निकायको आर्थिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा झोलुङ्गे

खर्च गर्न नसक्ने आयोजनाको बजेट तानेर अर्को आयोजनालाई दिदै अर्थमन्त्रालय

काठमाडौं । अर्थमन्त्रालयले खर्च गर्न नसक्ने आयोजनाको बजेट तानेर खर्च गर्न सक्ने आयोजनामा दिने गृहकार्य अगाडि बढाएको छ । कुनै आयोजनाले भएको बजेट खर्च नगर्ने तर बजेट ओघट्ने र काम

घरमै बसेर जलविद्युतमा लगानी गर्न सकिने, प्रतिफल सुनिश्चित

काठमाडौँ । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, अब तपार्इंलाई लाइनमा बस्ने झन्झट हुने छैन । लगानीकर्ताले सहज रुपमा नै घरमा बसेर नै आफूले के कति रकम जलविद्युत्मा लगानी गर्ने

‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ स्वीकृत

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघिको बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण प्रस्ताव निर्णयार्थ प्रस्तुत

विद्यार्थी र पर्यटकबीच लोकप्रिय बन्दै पर्वतीय सङ्ग्रहालय

पोखरा । नेपाल पर्वतारोहण सङ्घले स्थानीय रातोपैराह्रामा  निर्माण गरी एक दशकअघि देखि सञ्चालनमा आएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय यतिखेर स्वदेशी तथा विदेशी विद्यार्थीप्रति निक्कै लोकप्रिय बनेको छ । हिमाल र हिमालको

विद्युत खरिदमा ‘टेक अर पे’ प्रावधान लागू गर्न इप्पानको माग

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ –इप्पानले विद्युत खरिद ‘पिपिए’मा ‘टेक अर पे’को प्रावधान लागू हुनुपर्ने माग गरेको छ । संघमा नयाँ नेतृत्व छनौट भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा संघका

जलाशययुक्त आयोजनाको पीपीए दर १२ रुपैयाँ ४० पैसासम्म

काठमाडौं । सरकारले जलाशय र अर्धजलाशय जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री (पिपिए) दर सार्वजनिक गरेको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको प्रकृति हेरी सबैभन्दा

साढे ११ अंकले बढ्यो नेप्से, दुई समूह बाहेक सबै हरियो

काठमाडौं । साताको कारोबारको दोश्रो दिन नेप्से परिसुचक उकालो लागेको छ । कारोबार बन्द हुँदा परिसुचक ११.५२ अंकले बढेर १४५८.९७ अंकमा अडिएको छ । आज १ सय १७ कम्पनीको ४

६० करोडको ट्रेजरी बिल्स निकाल्दा ३ अर्बको माग

काठमाडौं । बैंकिङ क्षेत्रमा तरलता कमी भयो भनिरहेको समयमा राष्ट्र बैंकले जारी गरेको ट्रेजरी विल्समा भने बैंक तथा वित्तीय संस्थाको अत्याधिक आकर्षण देखिएको छ । राष्ट्र बैंकले सोमबार निस्कासन गरेको

महालक्ष्मी विकास बैंकको सेयर कारोवार खुल्ला

काठमाडौं । मर्जरको कारण रोकिएको महालक्ष्मी विकास बैंकको सेयर कारोवार खुल्ला भएको छ । नेपाल स्टक एक्सचेन्जले महालक्ष्मी विकास बैंकको सेयर कारोवार खुल्ला भएको जानकारी दिएको हो । महलक्ष्मी फाइनान्स,मालिका