अब प्रतिब्यक्ति ५ हजार भारुसम्म साट्न पाइने

काठमाडौं । काम विषेशले भारत जान लाग्दा चाहिने भारु नपाएर हैरान हुनुहुन्छ ? हो भने अब चिन्ता नलिनुस् । नेपाल राष्ट्र बैंकले एक जनालाई दिने भारुको परिमाण बढाउदैछ । भारतीय

पर्यटक भित्र्याउनका लागि भ्यू प्वाइन्ट र हेलिप्याड, सहयोग र श्रमदानबाट निर्माण

सोलुखुम्बु । खुम्जुङ गाविसको खुम्जुङ भ्यालीसँगै जोडिएको खुन्दे गाउँमा पर्यटक भित्र्याउन त्यहाँका महिलाले गाउँमा हेलिप्याड र भ्यू प्वाइन्ट बनाएका छन् । खुम्बुको नाम्चे र खुम्जुङ भ्यालीमा प्रशस्त पर्यटक पुग्ने भए

भारतीय सुरक्षाकर्मीबाट मारिएका गौतमलाई सहिद घोषणा

काठमाडौं । सरकारले भारतीय सुरक्षाकर्मीबाट मारिएका गोविन्द गौतमलाई सहित घोषणा गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई

के भयो ब्राजिलको अर्थतन्त्र ?

ब्राजिल । ब्राजिलको आर्थिक मन्दीले विगत दुई वर्षमा इतिहासमै मुलुकको गतिविधिमा नराम्रो प्रभाव पारेको ब्राजिलले जनाएको छ । मंगलबार आर्थिक मन्दीबाट मुलुक प्रताडित हुन थालेको ठिक दुई वर्ष पुग्दा दक्षिण

शेखर गोल्छाको टिमबाट चन्द्र ढकाल एसोसिएट उपाध्यक्षको उमेद्वार

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५१ औं साधारण र निर्वाचन कार्यक्रममा सबैभन्दा बढि चर्चामा रहेको एसोसिएट तर्फको उपाध्यक्षमा शेखर गोल्छाको टिमबाट चन्द्र ढकाल उमेद्वार बन्ने पक्का भएको छ ।

माछापुच्छ्रेको पौने ४ लाख कित्ता सेयर लिलामी सुरु, मेगाको झण्डै ४ लाख कित्ता चैत १३ देखि लिलामीमा

काठमाडौं । माछापुछ्रे बैंकले शुक्रबारबाट हकप्रदमा नबिकेको सेयरको लिलामी शुरु गरेको छ । बोलपत्र फागुन २७ गते शुक्रबारदेखि चैत ३ गतेसम्म भर्न पाइनेछ । माछाले मंसिर १९ गते देखि माघ

सिम्रिक एयरलाइन्सले भरतपुर र तुम्लिङ्गटारमा उडान गर्ने

काठमाडौं । सिम्रिक एअरलाइन्सले चितवनको भरतपुर र संखुवासभाको तुम्लिङ्गटारमा हवाई सेवा विस्तार गर्ने भएको छ । अर्को सातादेखि भरतपुर र तुम्लिङ्गटारमा उडान गर्न लागेको एअरलाइन्सका बजार तथा बिक्री प्रबन्धक प्रज्वल

हतारमा सेयर बिक्री नगर्नुस्, पहिला व्यापारका यी ९ तथ्य हेर्नुस्

  ब्यापारको दुनियाँ निकै अनौठो छ । आर्थिक प्रक्षेपण र पट्यार लाग्दो ‘रेभेन्यू रिर्पोट’ का अलावा त्यसभित्र निकै रोचक तथ्यहरु हुन्छन्, जसले तपाईलाई सोच्ने फरक तरिका दिनसक्छ । यहाँ ब्यापारको

आइफोन ढिलो चार्ज हुने समस्या छ ? यी हुन् फास्ट चार्ज गर्ने उपायहरु

  काठमाडौं । तपाईँ एप्पलको आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँलाई सँधै फोनको चार्ज छिटो सकिएको चिन्ता हुने गर्दछ । अन्य स्मार्टफोनहरु मध्ये आइफोनको चार्ज छिटो सकिने समस्या सबै आइफोन प्रयोगकर्ताहरुले

काठमाडौं महानगरले घरबहाल कर वापत ११ करोड उठायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ मसान्तसम्ममा ११ करोड रुपैयाँ घरबहाल घर उठाएको छ । आर्थिक वर्षभरीमा महानगरले २० करोड रुपैयाँ घरबहाल कर उठाउने लक्ष्य राखेमा हालसम्म ११ करोड २९ लाख