कलाकार मदनकृष्ण श्रेष्ठको श्रीमती यशोदा सुवेदीको निधन



काठमाडौं । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको श्रीमती यशोदा सुवेदीको निधन भएको छ ।

सुवेदी क्यान्सर रोगबाट पीडित थिइन् ।

उनको उपचारको क्रममा निधन भएको हो ।

सुवेदीको उपचारको क्रममा ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो ।
सुवेदीको आज नै अन्तिम संस्कार हुने जनाइएको छ ।


क्लिकमान्डु