के तपाईँलाई थाहा छ ? एनटिसीको रिचार्ज गर्दा डाटा फ्रि

काठमाडौं । नेपाल टेलिकमले होलीको अबसरमा जति मुल्यको रिचार्ज उत्ति एमबी इन्टरनेट डाटा सित्तैमा पाउने नायाँ अफर दिएको छ । ग्राहकले २०० रुपैयाँको रिचार्जगर्दा २०० एमबी डाटा सित्तैमा पाउने छन्

चन्द्रागिरिमा बाक्लो हिउँ हेर्नुहोस् : फोटोमा

काठमाडौं । पर्यटकीय गन्तव्य चन्द्रगिरिमा बाक्लो हिउँ परेको छ । तीन दिन देखि देशभर बर्षा हुँदा बिभिन्न ठाँउमा हिउँ परेको समाचार आइरहेका छन् । उपत्यकाबाट नजिक रहेको चन्द्रगिरिमा आज फागुपूर्णिमाको

रमाइलो गरेर मनाउनुस् होली, तर जथाभाबी रंग प्रयोगले यी खतरा पनि आइलाग्न सक्छ

काठमाडौं । आज फागु वा होली पर्व । देशैभर विभिन्न उत्साह र उल्लासका साथ मनाइदै छ । पौराणिक कथन अनुसार होलीका दहनको उत्सव र भगवान रामले रावणलाई मारेको अवसरमा होली

नेपाल-चीन व्यापार र ओबिओरको बाटो

नेपाल र जनगणतन्त्र चीन बिच शताब्दीऔं लामो आर्थिक र ब्यापारीक सम्बन्ध रहिआएको छ । परम्परागत रुपमा चीनको स्वशासित राज्य तिब्बतसँगको ब्यापार बार्टर (बस्तु वा सेवा साटासाट गरेर आर्थिक गतिबिधि चलाउने

मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य ढिलाइ

पर्वत । आगामी मंसिरमा सम्पन्न हुने गरी चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन । २०७१ मंसिर ७ मा उद्योगपति विनोद चौधरीले २

चाबहिलमा यसरी भासियो सडक (फोटो सहित)

काठमाडौंं । चाबहिल क्षेत्रमा सडक भासिएको छ । जसको कारण सवारी आगमनमा कठिनाई भएको छ ।चाबहिल चोकबाट ओम हस्पिटल तर्फ जाने बाटो भासिएको हो । भासिएको सडकमा डोजर लगाएर पुर्ने

प्रचण्डले भने- अबको चुनाबमा राजनीतिक फोहोर पनि सफा गर्नुपर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाग्मती सफाइ महाअभियानले गति लिए जस्तै निर्वाचन मार्फत राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताएका छन् । वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा

भारतमा मोदी म्याजीक जारी

काठमाडौं । भारतको ५ राज्य उत्तर प्रदेश, पंजाब, मणिपुर, उत्तराखण्ड र गोवा बिधान सभा निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ । आज बिहान ८ बजे देखि मतगणना सुरु भएको हो ।

जोसुकैको एलाइन्स् होस्, म त चुनाब उठ्ने होः सौरभ ज्योति

व्यवसायिक घराना ज्योति समूहका निर्देशक सौरभ ज्योतिले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटर्फको उपाध्यक्ष पदमा उम्मेद्धारी दिने घोषणा गरिसकेका छन् । बरिष्ठ उपाध्यक्षका दुबै उम्मेद्धारले प्यानल बनाएर चुनाबमा जाने

हिमालयन बैंकको सहयोग न्यु चिल्ड्रेन्स होमका बालबालिकाहरुलाई

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं हात्तीगौंडास्थित न्यु चिल्ड्रेन्स होमका वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । सहयोग अन्तर्गत बैंकले सो चिल्ड्रेन्स होममा रहेका बालबालिकाहरुलाई भाँडाकुँडा