६ कम्पनीका १ करोड ५९ लाख कित्ता सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से)मा ६ वटा कम्पनीका १ करोड ५९ लाख ७८ हजार कित्ता बोनोस तथा हकप्रद सेयर सूचीकृत भएका छन् ।

नेपाल बंगलादेश बैंकको ८६ लाख ८८ हजार ५ सय ७ कित्तार बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ ।

सहयोगी विकास बैंकको ८ लाख ४९ हजार ४ सय ४७ कित्ता सेयर सूचीकृत भएको छ ।

स्वाबलम्बन लघु वित्त वित्तिय संस्थानको ८ लाख ४१ हजार ४ सय ७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सिटिजन बैंक इन्टर नेशनलको १ करोड ११ लाख १५ हजार ४ सय ६७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

ज्योती विकास बैंकको २३ लाख २ हजार ८ सय ७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


क्लिकमान्डु