चितवनमा घरबहाल कर न्यून संकलन

चितवन । घरबहाल अनुसारको कर घरधनीले नतिर्दा घरबहाल कर न्यून संकलन भएको छ । घरधनी र बहालवालाबीचमा न्यून रकमको देखावटी सम्झौता गरी कर छल्दै आएको पाइएको छ । बैंक, वित्तीय

शर्ट टर्म कारोबार बढ्दा सेयर बजारमा उछाल, तत्काल बुल रनको सम्भाबना कम

काठमाडौं । पुँजी बजारमा अल्पकालिन (शर्ट टर्म) कारोबार गर्ने प्रबृत्ति बढ्दा यो साताको सुरुदेखि नै नेप्से परिसुचक बढेको छ । साताको कारोबारको दोस्रो दिन सोमबार बीमा समुहले सेयर बजारमा अनपेक्षित

सात महिनामै ५ खर्ब नाघ्यो ब्यापारघाटा

काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा ब्यापार घाटा ५ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । आयात अत्याधिक बढेको र निर्यातको परिमाण कम भएको कारण ब्यापार घाटा उच्च अंकले

एनआईसी एसियाको सेयर मुल्य समायोजन

काठमाडौं । एनआइसी एसिया बैंकको सेयर मुल्य समायोजन भएको छ । बैंकको १५ प्रतिशत हकप्रदा सेयर पछि मुल्य समायोजन भइ प्रति कित्ता ४ सय ३ रुपैंयाँ भएको छ । बैंकको

शिक्षा र स्वास्थ्य सेवाबाट केन्द्र सरकारले हात झिक्यो

काठमाडौं । केन्द्र सरकारले शिक्षा र स्वास्थ्य सेवाबाट हात झिकेको छ । शिक्षा र स्वास्थ्य सेवा स्थानीय तहले ब्यवस्थापन गर्ने संबैधानिक ब्यवस्था अनुसार केन्द्र सरकारले हात झिकेको हो । चैत

ग्लोबल आईएमईको सेयर मूल्य समायोजन

काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मुल्य समायोजन भएको छ । बैंकको १५.७६ प्रतिशत बोनस सेयर पछि मुल्य समायोजन भइ प्रति कित्ता ३ सय ५९ रुपैंयाँ भएको छ । बैंकको

नेको इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद आज (चैत ७ गते) बाट बन्द हुँदैंछ । हकप्रद सुरक्षित गर्न गर्न सेयरधनीहरुले आज कार्यालय समय भित्रै आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले फागुन ३

पाथीभरा मन्दिर जाने पैदलमार्ग नेपाली सेनाले स्तरोन्नति गर्ने

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा जाने पदमार्गको स्तरोन्नतिका लागि नेपाली सेना जुटेको छ । पाथीभरा मन्दिर जाने तीर्थयात्रीलाई पैदलयात्रा गर्न सहज होस् भन्ने उद्देश्यले काफ्लेपाटीभन्दा माथिको भागको

धौलागिरि आइसफलमा पूर्वाधार थपिँदै, पर्यटकका लागि प्याकेज बनाइने

मुस्ताङ । म्याग्दीका नौ र मुस्ताङका दुई बस्तीलाई समेट्ने गरी पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाइएको छ । चार वर्षअघि ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल

डिप्रोक्सको हकप्रद बिक्री खुल्ला

काठमाडौं । डिप्रोक्स लघुवित्त कम्पनीको हकप्रद बिक्री खुल्ला भएको छ । डिप्रोक्सले १:१ अनुपातको दरले २५ लाख ७९ हजार २ य ३८ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।