ब्राण्डेड सामान किन्ने हो ? दरबारमार्गमा ९० प्रतिशतसम्म छुटको सेल अफर

काठमाडौं । जुत्ता, सर्ट, पाइन्ट, हापपाइन्ट, ज्याकेट, मोजा, क्याप, टिशर्ट, बेल्ट, जस्ता बस्तु खरिदको तयारीमा हुनुहुन्छ भने काठमाडौंको दरबारमार्गका पसल तपाइको लागि उपयुक्त हुन सक्छन् । ब्राण्डेड बस्तुहरुको स्टक क्लियरेन्स

बाबुकाजीको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

काठमाडौं । भक्तपुरको नखेलका बाबुकाजी बेञ्जुले २०५७ सालमा व्यावसायिक कुखुरा पालन सुरु गरे । त्यसअघि उनी परम्परागत खेतीपाती गर्थे । काठमाडौंमा मासुको माघ बढ्न थालेपछि आफुले कुखुरा पालन व्यवसाय सुरु

इटा भट्टामा काम, ६ महिनामा ५ लाख कमाई

काठमाडौं । रोजगारीको सिलसिलामा करिब ४० लाख युवा बिदेशमा छन् । खाडी राष्ट्र र मलेशिया जानको लागि पनि १ लाख रुपैयाँभन्दा बढी सुरुमै लगानी गर्नुपर्छ । त्यसपछि पनि मासिक कमाइ

अर्बपति विनोद चौधरीको सम्पत्ति झन् बढ्यो

काठमाडौं । फोब्र्स म्यागेजिनको अर्बपतिको ब्यापारीको सूचिमा परेका बिनोद चौधरीको सम्पत्ती एक वर्षको अवधीमा २० करोड डलरले बढेको छ । फोब्र्सले सन् २०१७ को अर्बपतिको सूचि सार्वजनिक गरेको छ ।

यूनिभर्सल इलेक्ट्रोकम र हिटाचीबिच साझेदारी

काठमाडौं । यूनिभर्सल इलेक्ट्रोकमले हिटाचीसँग साझेदारी गरेको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच साझेदारीको घोषणा गरेको हो । यससँगै यूनिभर्सलले जापानी ब्राण्ड हिटाचीका टिभी, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर तथा ग्याँस

मुसहर बस्ती निर्माण गर्न थप १ करोड रुपैयाँ चाहियो, ८० प्रतिशत काम पुरा

महोत्तरी ।  बर्दिवासमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि एक करोड रुपैयाँभन्दा बढी रकमको अभाव देखिएको छ । साबिक बर्दिबास नगरपालिका– २ ( हाल बर्दिवास– १)

१४ मेगावाटको घारखोला जलविद्युत निर्माण सुरु, ३ वर्षमा सञ्चालनमा ल्यार्इने

म्याग्दी। अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर कम्पनीले दुई अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लागतको सो आयोजना निर्माण सुरु

आँप र लिचीको फूललाई असिना, हावाहुरीले क्षति पुर्यायो

उदयपुर। सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ । अचानक

एक्साइड ब्याट्रीको डिलरहरुका लागि वैदेशिक भ्रमण कार्यक्रम

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिअन्तर्गत एक्साइड ब्याट्रीले आफ्ना डिलरहरुलाई प्रोत्साहित गर्न र मनोरञ्जनको लागि दुबई, इन्डोनेसिया र थाइल्यान्डको भ्रमण कार्यक्रम हालै सम्पन्न गरेको छ । सो भ्रमणबाट डिलरहरुमाझ एउटा उर्जाको

नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा रमेश महर्जन चयन

काठमाडौं । नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको चौथो वार्षिक साधारण सभा एवं दोश्रो राष्ट्रिय सम्मेलनले सभाले नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । यहि चैत ५