ऊर्जा क्षेत्रको विकासबाट नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गरिनेः ऊर्जामन्त्री

काठमाडौं। ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको सामाजिक–आर्थिक विकासको बाहक ऊर्जा क्षेत्र नै भएकाले त्यसैको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा विकासोन्मुख साना टापु राज्यका

राष्ट्रिय दल बन्न ३ प्रतिशत मत र १ सिट अनिवार्य चाहिने

काठमाडौं । राष्ट्रिय दलको मान्यताको लागि अब ३ प्रतिशत मत र प्रत्यक्षमा १ सिट अनिवार्य जित्नुपर्ने भएको छ । राज्य व्यवस्था समितिको बैठकले राजनीतिक दल सम्बन्धित कानूनलाई संसोधन तथा एकीकरण

नुवाकोटमा एक अर्बको आलु उत्पादन, चार हजार ३०० हेक्टरमा खेती

त्रिशूली । नुवाकोटमा यस वर्ष एक अर्ब १० रुपैयाँ करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि

बुढिगंगामा व्यावसायिक जलयात्रा थालिने

साँफेबगर । अछामको बुढिगंगा व्यावसायिक जलयात्रा सुरू गरिने भएको छ । सम्भाव्यता अध्ययनका लागि मष्टो आउटडोर्स प्रालिले पहिलोपटक हालै जलयात्रा आयोजना गरेको थियो । साँफेबगरको पक्की पुल देखि, बैजानाथ धाम,

सिटिजन्सको हकप्रद बिक्री चैत २४ देखि खुल्ला

काठमाडौं । सिटिजन्स बैंकले हकप्रद सेयर चैत २४ देखि बिक्री खुल्ला हुने भएको छ । बैंकले जारी गरेको सूचनामा चैत २४ देखि खुल्ला हुने हकप्रद बैशाख २७ सम्म भर्न सकिने

ग्लोबल आइएमई क्यापीटलले हिमालयन पावरको आयोजना प्रभावित बासिन्दाहरुलाई शेयर बाँड्यो

काठमाडौं । ग्लोबल आइएमई क्यापीटलको निष्कासन तथा विक्री प्रवन्धकत्वमा आयोजना प्रभावित क्षेत्रका लमजुङ्ग जिल्लाका बासिन्दाहरुलाई निष्कासन गरिएको हिमालयन पावर पार्टनर लिमिटेडको १०० रुपैयाँ अंकित दरको १०,६५,४१७ (दस लाख पौंसठ्ठी हजार

मोरङमा माछा जोन कार्यक्रम सुरु, पाँचसय हेक्टरमा व्यावसायिक माछापालन

मोरङ । मोरङमा माछा जोन कार्यक्रम सुरु भएको छ । कटहरी गाउँपालिकाको दर्बेशाका कृषकले समूह बनाएर माछापालन गर्ने पोखरी खनेर माछापालन सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालय मोरङका

सहयोगी बिना नै पदयात्रा गर्ने क्रम बढ्दो, पर्यटक दुर्घटनामा पर्ने र हराउने समस्या

पोखरा। पदयात्राका लागि आउने विदेशी पदयात्री नेपाली सहयोगी बिना नै पदयात्रामा जाँदा समस्या बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आउने अधिकांश विदेशी पर्यटक यहाँ हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट उडानका साथै

अनलाइन हुँदा पनि ईपीएस फर्म भर्नेहरुको बैंकमा रकम बुझाउन भिड

  काठमाडौं । दक्षिण कोरियामा कामदारको रुपमा जान चाहनेहरुले भर्नुपर्ने इपीएस फर्म अनलाइन भएपछि बैंकमा फर्म भर्नेहरुको भिड देखिएको छ । इपीएस कार्यालयले आजैदेखि इपीएस फर्म भर्नको लागि बैंकमा दस्तुर

अस्थायी पुल तरेको शुल्क प्रतिब्यक्ति ५ रुपैयाँ

कैलाली । नदी तर्दा पुलबाट तरेबापत पैसा तिर्नुपर्छभन्दा पत्यार नलाग्न सक्ला । तर कञ्चनपुर–कैलालीको सीमा छुट्याउने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा अमरबस्तीका स्थानीयवासीले रकम बुझाउनुपर्ने बाध्यता छ । कञ्चनपुरको पुनर्वास