अलैंची र अदुवामा भारतको नाकाबन्दी

काठमाडौं । तेह्रथुमको ओयाक्जुङका रामप्रसाद सुवेदीले यो वर्ष उत्पादन भएको ६ मन अलैंची बिक्री नगरी राखेका छन् । यस्तै ओयाक्जुङकै अर्का किसान चित्रब लिम्बु पनि मुल्य नआएको कारण ६ मन

नेप्सेले ब्रोकरलाई भन्योः बैशाख १५ भित्र शाखा संचालन गरेनौ भने अनुमति रद्द गरिदिन्छु

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकरको शाखा आगामी बैशाख १५ गतेभित्र संचालनमा ल्याइसक्न निर्देशन दिएको छ । नेप्सेले सोमबार विज्ञप्ति जारी गर्दै शाखा विस्तारको सहमति पाएका ब्रोकरलाई सो

भारतमा दुई ठूला टेलिकम कम्पनी गए मर्जरमा

मुम्बई । मुकेश अम्बानीको जिओ मोबाइलको कारण प्रतिस्पर्धा गर्न कठिनाई भएपछि भारतका दुई ठूला मोबाइल सेवा प्रदायक कम्पनी भोडाफोन र आइडिया मर्जमा गएका छन् । सोमबार दुई कम्पनीले मर्जरमा गएको

डाटा सेवामा पहिलो बन्ने टेलिकमको प्रयास, गुणस्तरमा सुधार भईरहेको दाबी

काठमाडौं । नेपाल टेलिकमले भ्वाइसको क्षेत्रमा पहिलो स्थानमा भएको भन्दै डाटाको क्षेत्रमा पनि पहिलो टेलिकम कम्पनी बन्ने योजनामा रहेको जानकारी दिएको छ । कम्पनीले सोमबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै पछिल्लो दिनमा

बाहिरी चक्रपथले सुकुम्बासी बनाए सरकारले घडेरी दिने

काठमाडौं । बाहिरी चक्रपथ निर्माणको लागि जग्गा अधिकरण गर्दा सुकुम्बासी हुनेलाई सरकारले घडेरी दिने भएको छ । चक्रपथ निर्माणका लागि आवश्यक जग्गा अधिकरण गर्दा २ अना २ पैसा भन्दा कम

२० करोडको कारोबार गदै सकियो अन्तराष्ट्रिय मेला

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ सम्पन्न भएको छ । मेलाको करिव २ लाखबाट अवलोकन गरेको मेलामा २० करोडको कारोवार भएको आयोजक उद्योग वाणिज्य महासंघले जनाएको छ । काठमाडौंको

साना उद्योग सुदृढ नभएसम्म देश आर्थिक रूपमा सम्पन्न हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुक आर्थिक रूपमा समृद्घ हुन नसक्ने बताएका छन् । घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग कुरा

वडाको सङ्ख्या निर्धारण विधेयक परिमार्जनसहित पारित

काठमाडौँ। गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक, २०७३ लाई परिमार्जनसहित सदनको बहुमतले पारित गरेको छ । उपप्रधान मन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको तर्फबाट कानुन,

उत्पादन गरेको अदुवा बिक्री भएन, कृषक पुर्पुरोमा हात लाउन बाध्य

पर्वत । मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् । यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण, करिब ११ लाख सवारी साधन सडकमा

काठमाडौं। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ । उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य