यति एयरको जहाजमा चक्का लक भएपछि…



काठमाडौं । यति एयरलाइन्सको जहाजको चक्का लक भएपछि पोखरा विमानस्थल बन्द भएको छ ।

अवतरणको क्रममा यतीको जहाजको चक्का चक्का लक भएको थियो । काठमाडौंबाट उडेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाज पोखरामा अवतरणको क्रममा चक्का लग भएको थियो ।

२८ यात्रु लिएर काठमाडौंबाट पोखरा पुगेको जहाज धावनमार्गमा अड्किको छ । जहाजमा अन्य कुनै प्रकारको क्षती भएको छैन । यात्रु सबै सुरक्षित छन् ।


क्लिकमान्डु