एप्पलको विशेष संस्करणको रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस बजारमा

काठमाडौं। नेपालका लागि एप्पलको आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रालिले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक नेपाली बजारमा गरेको छ । विशेष संस्करणका आइफोनहरु १२८

नीतिगत निर्णय गर्न नसक्ने अबस्थामा राष्ट्र बैंक, अर्थमन्त्रालय भन्छः हुँदैछ

काठमाडौं । नेपाल राष्ट्र बैंक नीतिगत निर्णय गर्न नसक्ने अबस्थामा पुगेको छ । सरकारले नियुक्त गरेका बाह्य संचालक बिना संचालक समिति बैठक बस्न नसक्ने कानुनी ब्यवस्थाको कारण यस्तो समस्या आएको

अटोलोनमा ५० प्रतिशत मात्र कर्जा दिने नीति खारेज गर्न नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैङ्कले अटोलोनको ५० प्रतिशत मात्र कर्जा दिने हालको नीति खारेज गर्न माग गरेको छ । संघको ४०औं वार्षिकोत्सवमा अटो व्यवसायीहरूले राष्ट्र

सेयर बजारमा ७९ अ‌ंकको उछाल, आजको कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज आइतवारको कारोबार बन्द भएको छ । साताको पहिलो दिन आज नेप्सेमा ५.०१ प्रतिशतको वृद्धि भएपछि कारोबार बन्द भएको छ । आज नेप्सेमा ७९ दशमलब

कानुनी दफा होइन जनतालाई हेरेर काम गर्नुहोस् : पुनर्निमाण सिइओ पोखरेल

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा  गोविन्दराज पोखरेलले कानुनी दफालाई भन्दा पनि जनताको व्यवहारिक समस्यालाई सर्वोपरी ठानेर काम गर्न मातहतका कर्मचारी र सरोकारवाला निकायलाई निर्देशन दिएका

असिना पानीले गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति

कञ्चनपुर, २० चैत । गएराती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ । असिना पानीका

१ रुपैयाँमा एनसेलको सिम पाइने

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले

तीन संस्थाको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तीन संस्थाको बोनस सेयर सूचिकृत भएको छ । स्टक एक्सचेन्जका अनुसार पश्चिमान्चल फाइनान्सको ४ लाख ५५ हजार २ सय ६० कित्ता बोनस सेयर सूचिकृत भएको

गोर्खाज फाइनान्सको सेयर कारोबार सुचारु

काठमाडौं । गोर्खा डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्सबीच मर्जरपछि बनेको गोर्खाज फाइनान्सको सेयर कारोबार खुल्ला भएको छ । नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार गोर्खाजको सेयर कारोबार खुल्ला भएको हो

फागुन १८ सम्म सेयर किन्नेले मात्र सिदार्थ डेभलपमेन्ट बैंकमा हकप्रद भर्न पाउने

काठमाडौं । सिदार्थ डेभलपमेन्ट बैंकले जारी गर्न लागेको ६० प्रतिशत हकप्रद सेयर फागुन १८ सम्म सेयर किन्नेले मात्र भर्न पाउने भएका छन् । बैैंकले जारी गरेको सूचनामा जनतासँग मर्जरमा जाने