उद्योग परिसंघको उपाध्यक्षमा राजेश कुमार अग्रवाल मनोनित

काठमाडौं । नेपाल उद्योग परिसंघले रिक्त रहेका उपाध्यक्ष पदमा राजेश कुमार अग्रवाललाई मनोनित गरेको छ । हालै सम्पन्न राष्ट्रिय परिषदको पूर्ण बैठकले परिसंघको रिक्त उपाध्यक्षपदमा मनोनिद गर्दै रोजगारदाता परिषदको संयोजकमको

नेपालमा मानब तस्करीको जालोः पूर्वपरराष्ट्र मन्त्रीहरु र अध्यागमन प्रमुख छानविनको दायरामा

काठमाडौं । ब्यवस्थापिका संसद, अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पूर्वपरराष्ट्र मन्त्री र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल अध्यागमन कार्यालयका पूर्व तथा बहालवाला प्रमुख माथि छानविन गरी कारबाही गर्न निर्देशन दिएको छ ।

बीमा समितिले नयाँ बीमा कम्पनीको लाइसन्स खुलायो (निर्देशिकाको पूर्ण पाठसहित )

काठमाडौं । बीमा समितिले निर्देशिका जारी गरेर नयाँ बीमा कम्पनीको लाइसन्स खुलाएको छ । आइतबार निर्देशिका जारी गर्दै बीमा समितिले नयाँ कम्पनीको लाइसन्स खोलेको हो । समितिले २५ पृष्ठ लामो

नबिल बैंकले जोरपाटी शाखाको स्थानान्तरण गर्यो

काठमाडौं । नबिल बैंकले जोरपाटी शाखा पिपलबोट बौद्धमा रहेको आधुनिक व्यवसायिक भवनमा स्थानान्तरण गरेको छ । बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बैंकका संचालकहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा बैंकको स्थानान्तरण गरिएको

वैदेशिक लगानी भित्राउन पहिलो प्राथमिकता नीतिगत सुधार

काठमाडौं । वैदेशिक लगानी अकर्षित गर्न नीतिगत सुधारका साथै प्रकृयागत सुधारलाई समेत अघि बढाउने निष्कर्ष उच्च स्तरिय वैदेशिक लगानी अनुगमन तथा समन्वय समितिको गरेको छ । समितिका संयोजक उद्योग मन्त्री

रुपन्देहीमा ५ वर्षमा ५ हजार उद्योग दर्ता

रुपन्देही । आर्थिक गतिविधिले चलायमान रुपन्देहीमा सेवामूलक उद्योग खुल्ने क्रम तीव्र भएको छ । पछिल्ला वर्षमा होटल तथा रेस्टुराँ, पर्यटन उद्योग, फर्निचर, खाद्य, राइसमिल, इन्जिनियरिङ वर्कसप, कृषि, पशुपक्षी, मत्स्यपालनलगायत उत्पादनमूलक

बीमा समूहले गर्दा नेप्सेमा उछाल, ५ प्रतिशत बजार बढ्दा कारोबार बन्द

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी बृद्धि गर्ने निर्णय गरेपछि साताको कारोबारको पहिलो दिन नेप्सेमा उछाल आएको छ । शुक्रबार बीमा समितिले जीवन बीमा कम्पनीको २ अर्ब र र्निजीवन

दिपायल बजारमा भिषण आगलागी, लाखौं रुपैयाँको क्षति

डोटी । डोटीको सदरमुकाम दिपायल बजारमा भिषण आगलागी भएको छ । दिपायलको पिपल्ला बजारमा अवस्थित जीबी आयल स्टोरमा लागेको आगो नियन्त्रण बाहिर गएर बजारमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ

नेपाल बैंकले यहि आर्थिक वर्षभित्रै चुक्ता पुँजी आठ अर्ब पुर्याउने

काठमाडौँ । मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षभित्र आफ्नो चुक्ता पुँजी न्यूनतम आठ अर्ब रुपैयाँ पुर्याउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ । बैंकको आज यहाँ आयोजित

प्रधानमन्त्रीले भने- सुरक्षा परिषद्को सचिवालय सरकारलाई राय दिन सक्षम हुनुपर्छ

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षासम्बन्धी नीतिको स्वतन्त्र र निष्पक्ष ढङ्गले  कार्यान्वयन भए कि भएनन् भन्ने अनुगमन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई निर्देशन दिएका छन् । सचिवालयको आज यहाँ