आर्थिक वृद्धि उच्च बनाएको भन्दै उद्योगीहरुद्धारा अर्थमन्त्रीको प्रशंसा

काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका नव निर्वाचित पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेट गरेका छन् । बर्षौपछि, मुलुकको आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले

गतवर्ष नेपालमा १ खर्ब ७ अर्बको विदेशी सहायता आयो

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा १ खर्ब ७ अर्ब रुपैयाँको विदेशी सहायता आएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२/७३ मा अघिल्लो वर्षको तुलनामा

नयाँ बर्षलाई नेप्सेले झुकेर स्वागत गर्यो

काठमाडौं । नेपाल स्टोक एक्सेन्ज (नेप्से) ४५.५२ अंकले घटेको छ । सुरुवाती समयमा १७ सयसम्म पुगेको नेप्से कारोबार बन्द हुँदा १६५१.६१ अंकमा अडेको छ । २०७४ सालको पहिलो कारोबारमा नेप्से यति

उद्योगमन्त्री बनेर यस्तो गरेछन् नबिन्द्रराज जोशीले

काठमाडौं । नबिन्द्रराज जोशीले उद्योग मन्त्रालय सम्हालेपछिको छोटो समयमा नै उल्लेख्य सुधार गरेको बताएका छन् । छोटो समयमा नै नीतिगत तथा कानुनी सुधार, संरचनागत तथा प्रक्रियागत र सुधारका साथै अन्य

तीन सय हेक्टरमा सिँचाइ, करिब सात सय ६ घरपरिवार लाभान्वित

सल्यान । जिल्लामा निर्माण गरिएका डेढ दर्जन बढी सिँचाइ कुलोबाट तीन सय १९ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको छ । लामो समयदेखि पानीको स्रोत भएर पनि सिँचाइ सुविधाबाट वञ्चित

बीमा गरेका कृषकले मात्र अनुदान पाउने

धादिङ । चैते धान खेती गर्ने कृषकलाई सरकारले अनुदान दिने भएकोले कृषकलाई बाली बीमा गर्न जिल्ला कृषि विकास कार्यालयले आग्रह गरेको छ । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले

झापामा माछाको उत्पादकत्व बढाउन कार्यक्रम शुरु

झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एक नगरपालिका र एक गाउँपालिकामा ‘माछा ब्लक’ कार्यक्रम सुरु गरिएको छ । परियोजना अन्तर्गत गौरादह नगरपालिका र कचनकवल गाउँपालिकाको ६० हेक्टर जमिनमा माछा

नारायणगढ मुग्लिन सडकमा पहाड नै विस्फोट गर्न ठेकेदारको माग

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ । सो सडक खण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३०

धानमा आत्मनिर्भर बनाउन चैते धान खेती शुरु

बर्दिया । नेपाललाई धानमा आत्मनिर्भर बनाउन सरकारको बृहत्तर धान विस्तार योजनाअन्तर्गत बर्दियामा पनि चैते धान खेती सुरु गरिएको छ । हाल जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका पाताभार, गोला, पशुपतिनगर,

जोगमाई खोलाको ७.५ मेगावाट विद्युत् अब केन्द्रिय प्रशारणमा

इलाम । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ । निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँबजार गाविसमा पर्ने जोगमाई