काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरुले विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन् । कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशीले १९ नम्बर वडाको यट्खाबहाल केन्द्रबाट मतदान गरेका छन् । एमालेका
गोरखा । गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गरेका छन् भने गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले मतदान गरेका छन् । पौडेलले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति
हेटौंडा । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । बिहान ७ बजेर ४० मिनेट जाँदा
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छन् । मतदान गरेर बहिरिदै उनले नयाँ पुस्ताले पहिलो पटक आफ्नो स्थानीय प्रतिनिधी छनोट गर्ने भएकाले उत्साहित भएर मतदानमा
काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको सत्यवती माध्यामीक स्कुलमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका छन् । पौडेलले सुरुवातमै मतदान गरेका हुन् ।
काठमाडौं । उपत्यकाको कालिमाटीबाट ट्राफिक प्रहरीले थुप्रै सवारी साधनहरु नियन्त्रमा लिएका छन् । उपत्यका ट्राफिक प्रहरी निरिक्षक बिपिन गौतमका अनुसार निर्वाचन आयोगबाट स्विकृती नलिएका सवारीसाधनहरु समितिएको जानकारी दिए । प्रहरीले
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनको लागि मत हालेका छन् । भरतपुर महानगरपालिकाका मतदाता रहेका प्रचण्डले लक्ष्मी माध्यमिक विद्यालयमा मत हालेका हुन् । मतदान केन्द्रमा प्रधानमन्त्री दाहालले सुरुमै
काठमाडौं । २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचन सुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने जनाएको छ । ३,४ र ६
काठमाडौं । स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै छन् भन्ने कुरा आम चासोको रुपमा रहेको छ । दुई दशकपछि सङ्घीय
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आह्वान गरेका थिए । राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आह्वान