राप्रपा अध्यक्ष थापाद्वारा मतदान

हेटौंडा । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । बिहान ७ बजेर ४० मिनेट जाँदा

नारायणमान बिजुक्छेद्धारा मतदान

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छन् । मतदान गरेर बहिरिदै उनले नयाँ पुस्ताले पहिलो पटक आफ्नो स्थानीय प्रतिनिधी छनोट गर्ने भएकाले उत्साहित भएर मतदानमा

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलद्धारा मतदान

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको सत्यवती माध्यामीक स्कुलमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका छन् । पौडेलले सुरुवातमै मतदान गरेका हुन् ।

१ बस, १ कार र ३५ मोटरसाईकल ट्राफिक नियन्त्रणमा

काठमाडौं । उपत्यकाको कालिमाटीबाट ट्राफिक प्रहरीले थुप्रै सवारी साधनहरु नियन्त्रमा लिएका छन् । उपत्यका ट्राफिक प्रहरी निरिक्षक बिपिन गौतमका अनुसार निर्वाचन आयोगबाट स्विकृती नलिएका सवारीसाधनहरु समितिएको जानकारी दिए । प्रहरीले

प्रधामन्त्री प्रचण्डले मत हाले

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनको लागि मत हालेका छन् । भरतपुर महानगरपालिकाका मतदाता रहेका प्रचण्डले लक्ष्मी माध्यमिक विद्यालयमा मत हालेका हुन् । मतदान केन्द्रमा प्रधानमन्त्री दाहालले सुरुमै

स्थानीय तहको निर्वाचन सुरु

काठमाडौं । २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचन सुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने जनाएको छ । ३,४ र ६

प्रधानमन्त्री दाहालले चितवनमा,नयाँ शक्तिका बाबुराम गोरखामा भोट हाल्ने,कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले भोट नहाल्ने

काठमाडौं । स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै छन् भन्ने कुरा आम चासोको रुपमा रहेको छ । दुई दशकपछि सङ्घीय

निर्वाचन सफल बनाउन राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आह्वान गरेका थिए । राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आह्वान

एफपिओ ल्याउन लागेको शिखर इन्स्सुरेन्सको चैतसम्मको नाफा २६ करोड

काठमाडौं । थप सार्वजनिक निष्कासन(एफपिओ) ल्याउन लागेको शिखर इन्स्सुरेन्सले चैत मसान्तसम्ममा २६ करोड ६३ लाख खुद नाफा गरेको छ । कम्पनीले प्रकाशित गरेको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा

कुमारीको इपिएस बढ्यो, एक अर्ब प्रोभिजन गर्दा पनि एनसीसीको नाफा १६ करोड

काठमाडौं । कुमारी र एनसीसी बैंकले एक आपसमा मर्जरमा जाने सम्झौता गरे । एनसीसीमा चारवटा विकास बैंकसहित कुमारी पनि मर्जरमा जाने सम्झौताले बैंकको पुँजी आठ पुग्ने थियो । तर,कुमारीको विशेष