हुलाकी राजमार्गको काममा अवरोध

कैलाली। धनगढी–सत्ती हुलाकी राजमार्गअन्तर्गत पर्ने वसन्ता वन क्षेत्रका रुख कटानीमा अझै अन्यौल देखिएको छ । केही समय अगाडि जिल्ला वन कार्यालयले वसन्ता वन क्षेत्रमा निर्माण हुन बाँकी १८ किलोमिटर क्षेत्रमा

आइस्पान नेपाल अध्यक्षमा दिलिप अग्रवाल

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान) नेपालमा नयाँ कार्यसमिती आएको छ । आइस्पानको अध्यक्षमा दिलिप अग्रवाल नियुक्त भएका छन् । संस्थाको हालै सम्पन्न पन्ध्रौ बार्षिक साधारणसभाले अग्रवालको अध्यक्षतामा ९

नेपाल टेलिकमको सेवा अब दोलखाको बेदिङ्गमा

काठमाडौं, ५ जेठ । नेपाल टेलिकमले सगरमाथा आरोहीहरुको गाँउ भनेर चिनिने दोलखा जिल्लाको बेदिङ्गमा विटिएस स्थापना गरी हालै जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ । बेदिङ्ग दोलखा जिल्लाको सबैभन्दा विकट

एलइडी बल्व खरिद गर्न सरकारलाई बाटो खुल्ला

काठमाडौं । सरकारलाई एलइडी बल्व खरिद गर्न बाटो खुला भएको छ । सर्बोच्च अदालतले एलइडी खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । बुधवार

उद्योगमन्त्री जोशीको घोषणा अब प्रत्येक वर्ष घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने

काठमाडौं । उद्योग मन्त्रालयले अबदेखि प्रत्येक बर्ष एउटा घरेलु उत्पादनलाई प्रर्बधन गर्ने भएको छ । यसलाई राष्ट्रको साख, उद्योगको बिकास भन्ने नारा सहित अगाडी बढाउने मन्त्रालयले जनाएको छ । शुक्रबार

नेपालमा पेट्रोलियम उत्खनन गर्न असार १५ भित्र ग्लोबल टेण्डर गर्ने तयारी

काठमाडौं । उद्योग मन्त्रालयले नेपालका बिभिन्न क्षेत्रमा पेट्रोलियम उत्खनन गर्नका लागि आगामी असार १५ भित्रै ग्लोबल टेण्डर आव्हान गरिसक्ने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै

सर्बोच्च फर्केपछि शुसीलाले शुक्रवार मुद्दा हेरिन

काठमाडौं । प्रधानन्यायधीश शुसीला कार्कीले सर्बोच्च फर्केपछि शुक्रवार मुद्दा हेरिकी छन् । संसद्मा कांग्रेस माओवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गरेपछि उनको पद निलम्बन भएको थियो । महाभियोग प्रस्तावमा सर्बोच्चमा परेको

बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा कार्की

काठमाडौं । लामो समयदेखि रिक्त रहेको बीमा समितिको कार्यकारी निर्देशक पदमा निमित्त तोकिएको छ । जेठ १ गतेदेखि लागू हुने गरी समितिका निर्देशक श्रीमान कार्कीलाई निमित्त कार्यकारी निर्देशक तोकिएको हो

विज्ञ र पूर्वमेयर भन्छन्ः अब काठमाडौं यस्तो बनाऔं

काठमाडौ । देशकै सबैभन्दा धेरै जनसंख्या बसोबास गर्ने काठमाडौं महानगरपालिका समस्यै समास्यामा जेलिएको छ । महानगरलाई समस्याबाट मुक्ति दिलाउनका लागि अबको १÷२ दिन भित्रमा जननिर्वाचित प्रतिनिधि आउँदै छन् । निर्वाचित

बाह्र दिनदेखि मोबाइल सेवा अवरुद्ध

बैतडी। नेपाल टेलिकमको बैतडीमा रहेका दुईवटा टावरमा चट्याङले क्षति पुर्याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । गत वैशाख २५ गते परेको चट्याङले सतबाँझ र सिल्लेकमा रहेको टावरमा क्षति