युनिक र हामालाई गाभेपछि सिभिलले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । सिभिल बैंकले युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई गाभेपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सिभिल बैंकको साधारणसभामा बैंकले सेयरधनीलाई २.८८ प्रतिशत बोनस सेयर दिने

हावाहुरीले चारसय बिघाको बाली नष्ट

झापा । गत जेठ १ गते आएको हावाहुरीका कारण झापामा चार सयभन्दा बढी क्षेत्रफलमा लगाइएको बाली नष्ट भएको छ । जिल्ला कृषि कार्यालय झापाले २५० बिघा चैते धान, ६० बिघा

नेको इन्स्योरेन्सको सेयर लिलामी आजदेखि

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आज (जेठ ५) बाट हकप्रदमा नबिकेका सर्वसाधारण र प्रमोटर सेयर लिलामी गर्ने भएको छ । कम्पनीले ८६ हजार ७ सय २९ कित्ता सर्वसाधारण समुहको र

छयाङ्दी हाइड्रोपावर आइपिओ जेठ १४ देखि

छयाङ्दी हाइड्रोपावर लिमिटेडले आगामी जेठ १४ गते देखि सर्वसाधारणका लागि ५ लाख ४० हजार कित्ता सेयर जारी गर्ने भएको छ । निष्काशन चाँडोमा जेठ १८ गते र ढिलोमा जेठ २८

यी हुन् जनताले देखेका काठमाडौं महानगरका मेयरले गर्नै पर्ने पहिलो ५ मुख्य काम

काठमाडौं । बैशाख ३१ गते भएको स्थानीय निर्वाचनको परिणाम आइरहेको छ । चुनाब भएका क्षेत्रको परिणाम हेर्ने हो भने नेकपा एमाले र नेपाली काँग्रेस अग्रस्थानमा देखिएका छन् । पहिलो चरणको

महानगरका मेयरलाई प्रश्नः स्मार्ट सिटी यस्ता हुन्छन्, तपाइ कस्तो बनाउनु हुन्छ ?

देशमा स्थानीय निर्वाचनको माहौल तातेको छ । मतगणता निकै सुस्त गतिमा भएका कारण सेलाइसक्नु पर्ने चुनाव अझै सेलाउन पाएको छैन । मोनोरेल, मेट्रोरेल, फ्रि इन्टरनेट, ट्राफिक ब्यवस्थापन, सफासुग्घर सहर बनाउने

अदालतको फैसलापछि एनएलजी इन्स्योरेन्सबाट विजय शाहले राजिनामा दिए

काठमाडौं । पाटन उच्च अदालतको फैसलापछि एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयबहादुर शाहले पदबाट राजिनामा दिएका छन् । अदालतले लगातार दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत पदमा काम गरेको व्यक्ति

शाखा खोल्ने ब्रोकरको पुँजी कम्तिमा २ करोड हुनै पर्ने, स्नातक गरेको वा चार्टर्ड एकाउनटेन्ट प्रमुख हुनुपर्ने

काठमाडौं । अबदेखि २ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको ब्रोकरले शाखा खोल्न नपाउने भएका छन् । यस्तै धितोपत्र बोर्डको स्वीकृति लिएर मात्रै ब्रोकरले शाखा खोल्न पाउने भएका छन् ।

निर्वाचित जनप्रतिनिधिलाई शपथसँगै प्रशिक्षण

काठमाडौं । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहणसँगै स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण दिने तयारी गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनप्रतिनिधिलाई दिइने प्रशिक्षणमा समावेश हुने विषयवस्तु

तीन हजार २८५ प्रतिनिधि निर्वाचित

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्म तीन हजार २८५ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगस्थित संयुक्त परिचालन केन्द्रबाट प्राप्त जानकारीअनुसार आज बिहान १ बजेसम्म ९४