बाँदर ब्यापारीको कथा र सेयर बजार

एकादेशमा एउटा गाउँ थियो । चारैतिर पहाडले घेरेको कचौरा आकारको त्यो गाउँ वरिपरी घना जंगल थियो । वा भनौ, जंगलको काखमै थियो त्यो गाउँ । गाउँलेहरु जंगलसँग घाँसपात, काठ दाउरा

नेपाली महिलाको उद्धमशिलता बढाउन चिनियाँ उद्योगी व्यवसायी नेपालमा

काठमाडौं । नेपाली महिलाको उद्धमशिलता बढाउने उद्देश्यले नेपाल आएका क्वान्टम गडेज ग्लोबलका प्रतिनिधिलाई ओबिओआर नेपाल इन्टरनेसनल ट्रेड एण्ड इन्भेष्टमेन्ट प्लेटफर्मले स्वागत गरेको छ। नेपाली उद्योगी व्यवसायी र महिलालाई शसक्तिकरण गर्दै

एनआइसी एशियाले खोल्यो एकैपटक ९ वटा शाखा

काठमाडौं । एनआईसी एशिया बैंकको एकै पटक ९ स्थानमा शाखा खोलेको छ । बैंकको फर्साटिकर स्थित ९१ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, सुरेन्द्र प्रसाद श्रेष्ठ, धकधई

छाडा पशुचौपायाका कारण तरकारी व्यवसायी हैरान

कैलाली। कैलाली जिल्लाका आसपासका क्षेत्रमा तरकारी व्यवसाय गरी बसेका कृषक छाडा पशुचौपायाका कारण हैरानी व्यवहोर्दै आएका छन् । दिनभर छाडा रुपमा छोडिएका चौपायाले बजारका पसलमा बिक्रीका लागि राखिएका खाद्यान्न लगायतका

मोरङमा चैते धानको उत्पादनमा बृद्धि हुने

विराटनगर । मोरङमा गत वर्षको तुलनामा चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । चैते धानको उत्पादन वृद्धिका लागि सरकारद्वारा सञ्चालित ‘वृहतर धान उत्पादन कार्यक्रम’ र सिँचाइको उपयुक्त व्यवस्थाका कारण

पर्यटनका सवारी साधनलाई बसपार्क नहुँदा समस्या

काठमाडौँ। हजारौँ पर्यटकलाई दैनिक ओहोरदोहोर गराउने सवारी साधनलाई पार्किङका लागि छुट्टै पार्क नहुँदा समस्या परेको छ । काठमाडौँ– पोखरा, काठमाडौँ– सौराहा र काठमाडौँ– लुम्बिनी चल्ने पर्यटनका सवारी साधन पार्किङ गर्ने

मुलुकको विकासको लागि ठूला प्रकारका तथ्यांकहरु विकास गर्न आवश्यक

काठमाडौं । नेपालले निर्धारण गरेको सहस्राब्दी लक्ष्यमा पुग्न ठूला प्रकारका तथ्यांक (डाटा) हरुको आवश्यकता पर्ने सरोकारबालाहरुले औंल्याएका छन् । बिग डाटा फर बिग इम्प्याक्ट नारासहित मनाईएको विश्व दूरसंचार तथा इन्टरनेट

भारतका राष्ट्रपति नेपाल आउँदा नेपाली प्रहरीले खाए ६० लाख ६८ हजारको खाजा !

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा गृहमन्त्रालय अन्तरगतका सुरक्षा निकायले खाजा र खाना शिर्षकमा राम्रै पैसा खर्च गरेका छन् । मुखर्जीको नेपाल भ्रमणको बेला सुरक्षा दिन खटिएका नेपाली

शंकरापुर नगरपालीकामा एमाले बिजयी

काठमाडौं । शंकरापुर नगरपालीकामा नेकपा एमालेका शुर्बण श्रेष्ठ बिजय भएका छन् । ९ वडा रहेको यस नगरपालीकामा एमालेले उपमेयर, ५ वडा अध्यक्षसहित प्यानलनै बिजय पाएको छ । अन्य ४ वडामा

२० वर्ष भएको चुनावको नतिजा कुर्न १० दिन कुर्न नसक्ने : प्रमुख आयुक्त यादव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले २० वर्षपछि भएको निर्वाचनको नतिजा १० दिन पनि कुर्न नसकेको भन्दै असन्तुष्टी जनाएका छन् । रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै यादवले