विद्यार्थीसँग बीमा अभियान



काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले विद्यार्थीसँग बीमा अभियान सुरु गरेको छ ।

भृकुटीमण्डमा एक कार्यक्रमका विच सिटिजन लाइफ इन्स्योरेन्सका ब्राण्ड एम्बेसडर बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले अभियानको संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

बीमा सम्वन्धी जनचेतनाको लागि हाल काठमाडौबाट सुरु गरिएको यो कार्यक्रम बिस्तारै देशभरीकासरकारी तथा निजी शैक्षिक संस्थाहरु मर्फत धेरै भन्दा धेरै विद्यार्थीहरु समेट्ने लक्ष्य लिएको सिटिजन लाइफ इन्स्योरेन्सले जनाएको छ ।


क्लिकमान्डु