त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान सम्पन्न

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ