सर्वदलीय बैठक: घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्नेसहितका यी हन् ९ निर्णय

काठमाडौं । सर्वदलीय बैठकले बाढी पहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकले वर्षाका कारण गएको पहिरो र बाढिले

बाढी पहिरोको असर: राजधानीमा कम मात्रामा भित्रियो फलफूल तथा तरकारी

काठमाडौं । तीन दिनेदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोको प्रभावले राजधानीमा अन्य समयको तुलनामा कम मात्रामा फलफूल तथा तरकारी भित्रिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार

विपदमा राहत दिन वायुसेवाहरुले महँगो टिकट नबेच्ने, ल्यान्डिङ पार्किङमा छुट दिए अझै सस्तो हुने

काठमाडौं । वायुसेवा सञ्चालक संघले आगामी ३ दिनलाई महँगोमा हवाई टिकट नबेच्ने निर्णय गरेसँगै सहुलियतको मागसमेत गरेका छन् । देश बाढी, पहिरोको चपेटामा रहेको बेलामा नागरिकलाई राहत प्रदान गर्न यस्तो

दुईतिहाइ बहुमतको सरकारको औकात दुई दिनको झरीले देखाइदियो: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले दुईतिहाइको सरकारको औकात दुई दिनको वर्षाले देखाइदिएको टिप्पणी गरेको छ । दुई तिहाइ बहुमतको सरकारको औकात दुई दिनमा देखिएको उनको भनाइ छ । दुई

११०० मेगावाटका हाइड्रोको उत्पादन बन्द, २ अर्ब ४५ करोडको क्षति: ऊर्जा मन्त्री

काठमाडौं । उर्जा मन्त्री दीपक खड्काले १ हजार १ सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको जनाएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले तीन दिनको लगातारको वर्षापछिको बाढी

उद्धार, राहतमा खटिन कार्यकर्तालाई दलहरुको निर्देशन

काठमाडौं । अविरल वर्षाका कारण बाढी पहिरो र डुबानमा परेकालाई उद्धार, राहत वितरणमा खटिन दलहरुले पार्टीका नेता कार्यकर्तालाई परिचालिन गर्ने निर्णय गरेका छन् । सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा

हवाई भाडा महँगो नलिने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौं । हवाई सेवा सञ्चालकहरुको आइतबार बसेको बैठकले अविरल वर्षापछिको बाढी पहिरो लगायतका कारण पुगेको क्षति र नागरिकले पाएको पीडाका बीच हवाई सेवाको भाडा महँगो नलिने निर्णय गरेका हुन् ।

झ्याप्लेखोला पहिरो: अहिलेसम्म ३५ जनाको शव फेला

काठमाडौं । धादिङको झ्याप्लेखोलामा पहिरोले ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३५ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार उक्त पहिरो एउटा बस र दुईवटा माइक्रोबस पुरिएको अवस्थामा फेला परेका

सेयर बजारमा गिरावटा कायमै, कसले कमाए, कसले गुमाए ?

काठमाडौं । सेयर बजारमा गिराउने आउने क्रम जारी छ । बजारमा निरन्तर गिरावट आउँदा परिसूचक करिब साढे २४ सय बिन्दु नजिक रहेको छ । बजार २२.३६ अंकले घटेर परिसूचक २४६४.४०

सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन् । चीन भ्रमण