७० वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुङ्गे पुलमा धेरै हानी भएको छ ।

काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति: तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको इलामको

एनएलजी इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न सेबोनले दियो अनुमति

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले स्वीकृत दिएको छ । सेबोनले कम्पनीलाई १००ः६६ अनुपातमा हकप्रद सेयर निष्कान गर्न अनुमति दिएको हो । यो सँगै कम्पनीले

झ्याप्ले खोलामा भेटियो थप ३ शव, पुरिएको बस निकालिँदै

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नागढुंगास्थित झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रुको हुन सक्ने

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले बोनस

दिल्लीबाट काठमाडौं आएको भिस्तराको विमान ल्याण्ड हुन सकेन, नेपाली आकाशमा ‘फनफनी’

काठमाडौं । भारतको दिल्लीबाट काठमाडौं आइरहेको भिस्तरा एयरको विमान खराब मौसमका कारण अतवरण हुन सकेको छैन । शनिबार बिहान १०बजेर ५० मिनेटमा दिल्लीबाट काठमाडौंका लागि उडेको विमान साढे १ बजेसम्म

देशभरका ९५ नदीले चेतावनी तह पार गरे, बाढीबाट जोगिन आग्रह

काठमाडौं । अविरल वर्षापछिको बाढीले देशभरका खोलाहरुमा बहाब उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरका ९५ नदीमा पानीको बहाब जोखिम तहभन्दा माथि रहेको छ । पश्चिम

काठमाडौं भित्रिने सबै सडक नाका बन्द, देशभरका ६५ राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोले देशभरका ६५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । सडक विभागका अनुसार देशभर रहेका ७४५ सडक खण्डमध्ये ३११ वटामात्रै दुईतर्फ सुचारु अवस्थामा छन् । यस्तै

नख्खु खोलामा फसेकालाई हेलिकोप्टरबाट उद्धार (तस्बिरहरु)

काठमाडौं । अविरल वर्षापछिको बाढीले ललितपुरको नख्खु खोलामा फसेका मजदुरलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। नख्खु खोलाको बाढीमा फसेका करिब ३०/४० जना मजदुरलाई नेपाली सेनाको हेलिकोप्टरको प्रयोग गरेर उद्धार गरिएको हो

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक