काठमाडौं । काठमाडौं प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नारासमेत अघि सारेको छ । यसका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले आउँदा चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ
काठमाडौं । चीनको ग्वानजाउ प्रान्तको शिङ्गई शहरमा आयोजित इन्टरटरनेशनल माउण्टेन टुरिजम एण्ड आउटडोर स्पोर्टस् कन्फ्रेन्स -मा नेपालको ‘अन्नपूणर् प्रथम’लाई विश्व प्रसिद्ध पर्यटकीय ‘वर्ल्ड टुरिजम माउन्टेन ‘ को रुपमा छनोट गरी
काठमाडौं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ । यस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चाडवाडको मुखमा उपभोक्ता ठगिएको औंल्याएको छ । पछिल्लो समयमा विभिन्न क्षेत्रगत बिषयमा अनुगमन गरेपश्चात् आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आम उपभोक्ताबाट अत्यधिक मूल्य असुल
काठमाडौं । न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालत पाटनका
काठमाडौं । एक हजार ५४३ बचतकर्ताको करिब डेढ अर्ब लिएर फरार ईमेज बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली भारतबाट पक्राउ परेका छन् । सरकारले
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका खोला तथा नदीमा जलसतहले सतर्कता पार गरेको छ । बागमतीले खोकना र गौरीघाट, बल्खु खोलाले बलम्बु तथा विष्णुमतीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तह पार गरेको जल
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा
काठमाडौं । सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको पहलमा दुग्ध तथा उखु किसानका लागि