सहकारी ठग्ने ईमेजका अध्यक्षसहित २ जना सार्वजनिक, अर्बौं ठगी

काठमाडौं । ईमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ५१ वर्षका देव कुमार नेपालीसहित २ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेर सार्वजनिक गरेको छ । नेपाली र ईमेज

हेलिकप्टरमार्फत १६१ जनाको उद्धार, काभ्रेमा ३ वटा हेली परिचालन

काठमाडौं । गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव

बाढी पहिरोले २० हाइड्रो प्रभावित: साढे २ अर्बको क्षति, कुनमा कति क्षति ?

काठमाडौं । दुई दिनयताको अविरल वर्षाका कारण आएको बाढीले निजी क्षेत्रका २० वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बाढीको कारण १८ बढी

बाढी पहिरो: सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । बाढी र पहिरोले पारेको असरका विषयमा छलफल गर्न स‍र्वदलिय बैठक सुरु भएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधीसँग छलफल गर्न सर्वदलीय बैठक

सडकमार्ग बन्द हुँदा आकाशबाट यात्र गर्नेको चापले वायुसेवालाई भ्याइनभ्याइ, विमानस्थलमा घण्टौ कुर्नुपर्ने

काठमाडौं । पछिल्लो तीन दिनदेखिको अविरल वर्षका कारण विभिन्न ठाउँमा बाढी र पहिरोले मुख्य राजमार्ग नै ठप्प हुन पुगका छन् । काठमाडौं प्रवेशका लागि प्रमुख राजमार्गदेखि प्रादेशिक राजर्गसम्म अवरुद्ध भएकोले

स्वास्थ्य बिमा सुधारका लागि डा. शम्भु आचार्यको नेतृत्वमा सुझाव समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डाक्टर शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय

बाढीले १६ वटा जलविद्युत आयोजनामा क्षति पुर्‍यायो, कुन कुनमा भयो क्षति ?

काठमाडौ । दुईदिन देखिको अबिरल वर्षाका कारण निजी क्षेत्रका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार मान्डू हाइड्रोपावरद्वारा प्रवर्धित २२ मेगावाट क्षमताको

झ्याप्ले खोलामा भेटियो १० शव, पुरिएको बस निकालिँदै

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नागढुंगास्थित झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ७ शव फेला परेको छ । यसअघि विहान ३ जनाको शव निकालिएको थियो । पुरिएका गाडीबाट अहिलेसम्म १० जनाको

खोलाले बगाउँदा युवतीको मृत्यु

गाईघाट । जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने