काठमाडौं । दशैंमा बिक्रीका लागि व्यवसायीले हिमाली जिल्लाका च्यांग्रा काठमाडौं ल्याएका छन् । मुस्ताङबाट ल्याइएका च्यांग्रा कलंकीस्थित खसी बजारमा ल्याइएको हो । आज पहिलो दिन ७९ वटा च्यांग्रा काठमाडौं ल्याइएको
काठमाडौं । भक्तपुरको कौशलटारमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाकी सेयर सदस्य गीता शर्माले आफूले उक्त सहकारीबाट लिएको ६५ करोड तिर्न सक्ने बताएकी छिन् । तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ । हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र बंगलादेशका अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । काठमाडौँमा बिहीबार हुन लागेको
काठमाडौं । अमेरिका प्रदान गर्ने इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) २०२६ का लागि बुधबार रातिदेखि आवेदन खुला हुँदै छ । इडीभी कार्यक्रम नेपाली समय अनुसार आज राति ९ बजेर ४५ मिनेटमा
काठमाडौं । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । नेपाल दूरसञ्चार
धरान । सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो
वीरगञ्ज । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै भन्सार नाका नियमित रुपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका भन्सार
रसुवा । जिल्लाको टिमुरेभन्दा दक्षिण तातोपानी नजिक रोकिएर राखिएका आठ वटा कन्टेनर डिब्बामा सुख्खा पहिरोले क्षति भएको छ । केरूङतर्फ सामान लिन जान पालो कुरेर रोकी राखिएका ती कन्टेनर डिब्बामा
गण्डकी । डेङ्गी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ ।