आज सुनको मूल्य १ हजार बढ्यो, कति पुग्यो ?

काठमाडौं । आज सुनको मूल्य प्रतितोला एक हजारले बढेर एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य एक लाख ६३ हजार थियो

नमस्ते पेमार्फत एनटिसी र एनसेल सेवाहरूमा १५० सम्मको आकर्षक क्यासब्याक

काठमाडौं । नमस्ते पे ले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । यो अफर ४ मंसिर २०८१ देखि ३० माघ २०८१

वाईड भ्युइङ एङ्गलसहित एलजीको नानोसेल टिभी सार्वजनिक

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका अधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ । यो

अल–इलेक्ट्रिक प्रिमियम ईभी जिकर एक्स: कस्तो छ फिचर, मूल्य कति ?

काठमाडौं । जिकर एक्स प्रिमियम कम्प्याक्ट एसयुभि आधुनिक सहरी जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । सबै ड्राइभिङ तथा सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान

लगानी प्रवर्द्धनबारे निजी क्षेत्रको झकझकाई कर प्रशासनले बल्ल सुन्न थाल्योः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय कर दिवस २०८१ को

२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । हवाई भाडावृद्धिबारे मन्त्रालयमा छलफलका लागि बोलाइ

एउटै व्यक्तिले फलाए ४ सय मुरी धान, चामल प्याकेजिङ गरेर बेच्ने योजना

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका छन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने

सहकारी ठगी: रवि लामिछानेविरुद्ध चितवन प्रहरीमा किटानी जाहेरी

चितवन । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ । चितवनको साहारा सहकारीको

महालक्ष्मी विकास बैंकले ज्ञानेश्वरमा कार्यालय भवन बनाउँदै, ९ महिनामा सक्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं-३० ज्ञानेश्वरमा कार्यालय भवन निर्माण गर्ने भएको छ । आगामी ९ महिनाभित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको भवन निर्माणका लागि भूमिपूजन गरिएको हो । नेपाली

पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात, हिउँद आयात गर्नु पर्ने

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको बर्खायामको