मन्त्रिपरिषद् बैठक सुरु, धितोपत्र बोर्ड र प्राधिकरण अध्यक्ष नियुक्त हुन लागेका हुन् ?

819
Shares

काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो ।

आजको मन्त्रिपरिषदको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष र नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने बताइएको छ ।