नेपालको क्रेडिट रेटिङबारे जानकारी दिन अर्थमन्त्रालयको पत्रकार सम्मेलन(LIVE)

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी फिचले नेपालको शाख मुल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै नेपाललाई ‘बीबी माइनस’ रेटिङ दिएको छ । यसबारे जानकारी दिन अर्थमन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

काठमाडौं महानगरको कार्यालयमा आजदेखि नि:शुल्क पार्किङ गर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको कमलादीस्थित काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ । काठमाडौं महानगरपालिकाले सूचना जारी गरी आज साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म

४३ अर्ब लागतको मनाङ मर्स्याङदी हाइड्रोमा ८०% चिनियाँ लगानी, आज सम्झौता हुने

काठमाडौं । चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी रहने १३५ मेगावाटको मनाङ मर्स्याङदी जलविद्युत् आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) हुँदै छ । शुक्रबार(आज) एक कार्यक्रमबीच काठमाडौंमा फाइनान्सियल क्लोजर हुन लागेको हो

बैंकर्स संघले गर्‍यो आईएमएफका आवासीय प्रतिनिधिलाई स्वागत र बिदाई

काठमाडौं । नेपाल बैंकर्स संघले नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का नवनियुक्त आवसीय प्रतिनिधि प्रनव गुप्ता र बिदा हुँदै गरेकी आवासीय प्रतिनिधि टेरेसा डवान सान्चेजसँग भेट गरेको छ । बिहीबार

खोला किनाराको मापदण्ड सम्बन्धी सर्वोच्चको फैसलामा फेरि सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवाद सम्बन्धी फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा फेरि सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय

नेपालको क्रेडिट रेटिङ दक्षिण एसियामा भारतपछि राम्रो, वित्त नीतिको प्रभावकारितामाथि फिचको प्रश्न

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी फिचले नेपाललाई लगानीका लागि जोखिमयुक्त भएको जनाएको छ । बिहीबार नेपालको शाख मुल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै नेपाललाई ‘बीबी माइनस’ रेटिङ दिएको हो । बीबी माइनस

कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही मङ्सिर ७ गते

पर्यटन बोर्डको बजेट पारित, १ अर्ब ८२ करोड खर्च हुने अनुमान

काठमाडौं । नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । बोर्डको बुधबार बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षको लागि बजेट स्वीकृत गरेको हो ।

वायुसेवा निगमले घटायो हवाई भाडा, कति पुग्यो ?

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि प्रति सेक्टर ५ हजारसम्म हवाई भाडा छुट दिएको छ । निगमले काठमाडौंबाट उडान हुने दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक

करिब १७ प्रतिशतले राजस्व वृद्धि, सरकारले लक्ष्यअनुसार उठाउन सकेन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको