काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारबामाथि ढुंगा खसेको छ । ईच्छाकामना गाउँपालिका-५ अन्तर्गत पर्ने सडकमा गुडीरहेको बेला गाडीमाथि ढुंगा खसेको हो । उक्त सडकखण्डको तीन नम्बर पुल नजिकै
काठमाडौं । सन् २०२३ मा विश्वमा झन्डै १ करोड ४० लाख विद्युतीय गाडीहरुको बिक्री भएका छन् । यीमध्ये ९५ प्रतिशत विश्वकै ठूला बजार चीन, युरोप र अमेरिकामा रहेको छ ।
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा प्रतिकिलो ९५ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो स्वदेशी गोलभेडा ४५, टनेलको सानो गोलभेडा ५४.४०, रातो आलु ६७.६७, रातो मुढे
एजेन्सी । विद्युतीय कार उत्पादक चिनियाँ कम्पनी बीवाईडीको याङवाङ यु९ सुपर कारले विश्वमै कठिन मानिएको नुर्बगरिङ टेस्ट ड्राइभ पास गरेको छ । ६ महिना लामो विश्वको कठिन टेस्ट ड्राइभ पास
काठमाडौं । एकै वर्षमा ४० करोड रुपैयाँको व्यवसाय गर्ने प्लटिङ कम्पनी रोडशो इन्भेस्टमेन्टको वार्षिक कारोबार ६ करोड १० लाख रुपैयाँमा सिमित भएको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कारोबार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘विशिष्ट प्रतिभा सम्मान तथा वृहत
एजेन्सी । बंगलादेशको अन्तरीम सरकारका प्रमुख महम्मद युनुसले बंगलादेशको कपडाको व्यापारलाई बचाइराख्ने राख्ने घोषणा गरेका छन्। सत्तारोहणपछि युनुसले आइतबार आफ्नो पहिलो प्रमुख सरकारी नीतिगत सम्बोधनमार्फत कूटनीतिज्ञहरू र संयुक्त राष्ट्रका प्रतिनिधिहरूसामु
काठमाडौं । सेयर बजार लगातार बढ्दा लगानीकर्ताले मात्रै नभएर राज्यले पनि कमाएको छ । साउन महिनामा बजारको कारोबारमा निकै उछाल आएको छ । कारोबार रकममा आएको उछालले लगानीकर्तासहित राज्यलाई समेत
दमौली (तनहुँ) । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब आठ करोड रुपैयाँ विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा केन्द्रमा सात करोड ९७ लाख ७६ हजार