भक्तपुरका नेवार समुदायले खुवाए भ्यागुतालाई भात, दिए रक्षाबन्धन धागो र सिन्दूर

भक्तपुर । जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा भक्तपुरका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर लाग्ने गर्दछन् । गोलाकार पारेर काटिएका मूलाका चाना सिन्काले घोचेर

मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल, कस्तो हुन्छ लक्षण ?

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा द्रुत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले

यशोदा फुड्सले भन्यो: अदालतले करेन्ट चाउचाउको बिक्रीमा रोक लगाएको छैन

काठमाडौं । करेन्ट चाउचाउ उत्पादन तथा बिक्री वितरण गर्दै आएको यशोदा फुड्स प्रालिले आफूहरुको उत्पानदको बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी प्रचार भएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ

प्रिमियममा आईपीओ ल्याएको घोराही सिमेन्ट व्यापार घट्यो, ९ महिनामा मार्जिन २.०४% मा सीमित

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ ल्याएको घोराही सिमेन्टको व्यापारमा गिरावट आएको छ । व्यापारिक ग्रुप त्रिवेणी समूह र विशाल ग्रुपको स्वामित्वमा रहेको घोराही सिमेन्ट उद्योग प्रालिको व्यापारमा सन् २०२१ यता

कामना सेवा विकास बैंकद्वारा स्वच्छ वातावरणका लागि गमला हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक, झापा मार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ ।

बझाङको टुमेडा पहिरोः ४ जनाको मृत्यु, ६ जनाको जीवितै उद्धार

बैतडी । अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी

पहिरोबाट महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । गए राति परेको वर्षाका कारण पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडक अवरुद्ध बनेको छ । लोकमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको

भूकम्पपछि अस्थायी टहरामा बसेका एकैघरका ३ जनाको पहिरोमा परि मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका

जनैपूर्णिमा: लोप हुँदै जनै बनाउने सीप

मध्यविन्दु (नवलपरासी) । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न

नगरकोट जंगलमा हराएका ३ पर्यटकको १२ घण्टापछि उद्धार

भक्तपुर । भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जङ्गलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ । पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा